
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ ।
यज्ञमा आइतवारको तुलनामा सोमवार भक्तजनको बाक्लो उपस्थिती देखिन्थ्यो ।हालसम्म करिव २ हजारले यज्ञमा सहभागिता जनाएको यज्ञका सहसंरक्षक समेत रहेका वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।यज्ञमा लुम्लेका साथै ढिकुरपोखरी, सल्यान तथा दाङसिङवासीले पनि सहभागिता जनाउन थालेका छन्।
यज्ञ अन्र्तगत सोमवार सवैभन्दा धेरै लुम्लेका कृष्णबहादुर गुरुङको परिवारले रु.५० हजार पचास दान गरेको छ ।त्यस्तै लुम्लेकै ओमप्रसाद देवकोटाबाट रु.२२ हजार दुई सय २५, नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति आइवहादुर गुरुङ र अन्नपूर्ण ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर)बाट समान रु.१५ हजार १ सय लगायत अन्य थुपै दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ।
सोमवार यज्ञमा काँग्रेसका नेता शुक्रराज शर्मा तथा कास्की काँग्रेसका कार्यवहाक सभापति आइबहादुर गुरुङले सम्बोधन गरेका थिए ।उनीहरुले पश्चिमी संस्कृतिको जगजगी रहेको वर्तमान अवस्थामा लुम्लेमा यज्ञको माध्ययम मार्फत महत्वपूर्ण कार्य भएको भनाई राखे । यज्ञमा कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले कथा प्रवचन गरिरहेका छन् ।यज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया