
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पोखरा ।
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ ।
साेमबार पोखरा महानगरपालिका वडानं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको १८औं बार्षिक साधारण सभामा सम्बोधन गर्दे कोइरालाले सो कुरा बताउनुभएको हो ।
उहाँले बचत तथा ऋणको मात्रै कारोबार गरेर समृद्धि नआउने भन्दै सहकारीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । कोइरालाले सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको हो ।
आफनै खेत बारीमा उत्पादन हुने कृषि उपज पनि बारी बाट नभई पारी बाट ल्याउनु परेको भन्दै कोइरालाले उत्पादन हुने चिज किनेर भन्दा पनि उत्पादन गरेर खानु पर्ने बताउनुभयो ।
कोइरालाले गुणस्तरीय विउ मलको ब्यबस्था राज्यले गर्नु पर्ने भन्दै किसान लाई उत्पादनको आधारमा अनुदान दिन सके उत्पादनमा बृद्धि हुने बताउनुभयो ।श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारीले उदारणीय कार्य गरेको बताउनुभयो । यसै विच सहकारीले आज उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सभापति कोइरालाले पशुपालन तर्फ बोधराज दवाडी,सुर्य प्रसाद अधिकारी र तरकारी तर्फ ज्योति बस्नेत, नारायण पौडेल र राधा कुमाललाई सम्मान गर्नुभएको हो । कार्यक्रम सहकारीका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया