
१कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
२पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
३समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
४जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
७प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
८कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
९कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१०मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
११गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१२तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
पर्वत,।
प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ संचालित कामना सेवा विकास बैक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटल प्रा.लि. विच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला तथा हस्पिटलको तर्फवाट हस्पिटलका अध्यक्ष डा. उमेश कुमार मण्डलले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार बैंक का ग्राहक तथा कर्मचारी हरुले सम्पुर्ण सेवामा १० तथा औषधिमा ५ प्रतिसत सम्म छुट पाउने ब्यवस्था रहेको छ ।
बैंक तथा हस्पिटल संगको सहकार्य वाट दुवै पक्षलाई फाईदा पुग्नेहुदाँ सहकार्य दिगो रहने बैंकका गण्डकी प्रदेश प्रखुख टुवराज बास्तोलाले वताउनुभयो । बैकले अन्य सहरका ठुला ठुला हस्पिटल संग समेत सहकार्य गर्दै आएको छ देशभर ९९ शाखा संजाल तथा ४५ ए टी यम काउन्टर वाट सेवा प्रदान गर्दै आएको वैक को यस आर्थिक वर्षमा २५ शाखा थप गर्ने लक्ष्य रहेको वास्तोलाले वताउनु भयो । बैक ले स्वणीम सुरक्षीत खाता मार्फत सेवाग्राहीलाई ८ लाख सम्मको विमा सुविधा प्रदान गर्दै आएको वताइएको छ ।
बैंक को कुश्मा शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन शाखाका सम्वन्ध प्रवन्धक किसोर तिमील्सीना तथा स्वागत शाखा प्रवन्धक टंकनाथ लामिछाने ले गर्नुभएको थियो । विभिन्न संध सस्थाका पदाधिकारी को उपस्थितीमा बैक र हस्पिटल विच सम्झौता भएको हो । बैकले धौलागीरी क्षेत्रका अन्य अस्पताल संग समेत सहकार्य गर्दै सेवा ग्राहीलाई सेवा दिनेतयारीमा रहेको प्रवन्धक लामिछाने ले वताउनुभयो ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया