
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
निर्मल पौडेल पर्वत
सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित फोर स्टार गु्रप पाङराङले मौलिक लोक संस्कृतिको उत्थान गर्ने लक्ष्यका साथ मोदी वाजा समुह लाई नौमती वाजा प्रदान गरेको छ । आईतवार फलेवास नगरपालिका ११ मा एक औपचारिक कार्यक्रमको आयोजना गरी घटस्थापनाको दिन पारेर नौमती प्रदान गरिएको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा फ.न.पा. ११ पाङराङका वार्ड अध्यक्ष जितवहादुर सुनार शेर वहादुरले प्रदेशमा रहेर पनि आफ्नो गाउँगाउँको सामाजिक विकास र कार्य गर्ने उद्देश्यले स्थापित ग्रुपले मौलिक कला तथा संस्कृती लाई उजागर तथा प्रत्सोहान गर्ने भन्दै गाउँको मोदी वाजा समुह लाई नौमती प्रदान गर्नु मातृभुभि प्रतिको दायित्व संगै युवाहरुमा गाउठाउँको अथाह प्रेम भएको वताए ।
शेरवहादुरले ग्रुपले गरेको कार्य निकै सह्रानिय भएको भन्दै प्रवासी युवाहरु लाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । यस्तै उनले यस कार्यले मौलिक कला तथा संस्कृतीको उत्थान हुने भन्दै आफ्नो वार्डमा तत्काल प्रयाप्त रकम नभएपनी ग्रुप लगायत मोदी वाजा समुहलाई आँफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाएर गरे ।
कार्यक्रममा गु्रपका संयोजक राजुजङ्ग कुवँरले प्रदेशमा रहेर पनि आफ्नो गाउँठाउँको सामाजिक कार्य संगै संस्कार संस्कृतीको विकास र उत्थानमा हरपल आफ्नो ग्रुप लागिपर्नेमा वताए । प्रवासमा रहेपनी हरपल घरदेश र गाउँठाउँमै मन हुने भएकोले हामी स्थानिय १५ जना युवाहरुले वाध्यता र विवशताले प्रदेशिए पनि आफ्नो मातृभुभिको विकास र परिवर्तनका लागि केही गर्नुपर्छ भन्ने मनशायले पहिलो चरणमा नौमती हस्तान्त्रण गरिएको स्पष्ट पारे ।
कुवँरले समाज परिवर्तनमा युवाहरुको नेत्तृत्व आवश्यक रहनुपर्ने वताउँदै युवा पुस्ताहरु लाई स्थानिय सरकारले गाउँमै रोजगारीको व्यवस्था गरिदिए विदेशीनु वाध्यताको अन्त्य हुनेमा जोड दिएका थिए । कार्यक्रममा सिद्द माबी का ब्याबस्थापन अध्यक्ष खिल प्र पाठक नेपाल शिक्षक संघ पर्बतका पुर्ब उपाअध्यक्ष कृष्णा पाठक नेपाली काङ्ग्रेस जिल्ला सदस्य मान वहादुर भुषाल ने क पा वडा कमिटी अध्यक्ष तुलसी कुवर नेपाली काङ्ग्रेस जिल्ला सदस्य वडा सदस्य माया पाठक नेपाल तरुण दल फलेबास न पा उपाध्यक्ष वडा सदस्य टेक ब पाठक लगायतले वोलेका थिए । फोर स्टार ग्रुपका कार्यकारी सदस्य आत्माराम पाठकको अध्यक्षता वार्ड अध्यक्ष जित वहादुर सुनार शेर वहादुरको प्रमुख आतिथ्यता ग्रुपका सदस्य राजु उप्रेतीको शुभकामना मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन ग्रुपका सल्लाहकार सन्तोष पाठकले गरेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया