
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
गोबिन्द तिमिल्सिना, हेमजा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार महायज्ञ सुरु भएको छ । माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ सुरु गरिएको हो । आइतबारदेखि सुरु भएको यज्ञ असोज २० सम्म विष्णुपादुका माइस्थान प्राङगणमा हुने छ ।
श्रीमद्देवी भागवत् ज्ञान महायज्ञको हेमजा निवासी युवा पं. हरिशरण पौडेलले सुभारम्भ गरे । यज्ञको सुभराम्भ अघि हेमजाको याम्दीदेखि कलश सोभायात्रा निकालिएको थियो । याम्दीदेखि सुरु भएको यात्रा हेमजामा अबस्थीत माईस्थानमा पुगेर समापन गरिएको थियो । सोभा यात्रामा हेमजामा रहेका बिभिन्न भजन समुह, आमा समुहको साथमा सघं सस्थाको सहभागिता थियो ।
यज्ञ अन्तर्गत पहिलो दिन कलशयात्रा एवं पूर्वाङ्गको साथमा कथा बाचन गरिएको र असोज २० सम्म नियमित कथा प्रवचन, पाठपारायण, बेलपत्र अर्पण र आरती, प्रसादग्रहण, भजनकीर्तन गरी समापन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए।
सदस्य रमा त्रिपाठीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा इश्वरीय बिश्व बिद्यालय हेमजा उपशाखाका बिद्या दिज्जुले सस्कृति जोगाउन यस्ता यज्ञको आवश्यक रहेको बताइन । माईस्थान मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष चुणामणी तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष नर बहादुर सापकोटा र सञ्चालन तिलक तिमिल्सिनाले गरे ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया