
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले सरसफाइअभियानमा निरन्तर सकृय रहेका ३२ युवालाई सम्मान गरेको छ ।आईतवार विद्यालयमा सम्पन्न शैक्षिक सत्र २०७५ मा विद्यालयबाट एस ई ई उत्तीर्ण विद्यार्थीहरुको विदाइ तथा रिठेपानी बृहत् सरसफाइ अभियानमा सुरुदेखि ६१औं हप्तासम्म निरन्तर सकृय युवाहरुलाई सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।
हरेक वर्ष बडा दशैंको घटस्थापनाका दिन गरिदै आएको कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि शैक्षिक सत्र २०७३ मा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विदाईको साथमा युवाहरुलाई सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ लगायत लाइ सम्मान गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शैक्षिक बिकासमा विद्यालयले खेलेको भूमिकाको चर्चा गर्दै एकजुट भएर यस क्षेत्रको पहिचान राख्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर कमल खड्का, विद्यालय संस्थापक देवी खड्का ,नेशनल प्याव्सान गण्डकी प्रदेश सदस्य प्रकासराज वाग्ले, सल्लाहकार लेप्टन धनबहादुर गुरुङको पूर्व प्रिन्सिपल प्रकाशपन्त ले विद्यार्थीहरुलाई आफू पुगेको ठाउँमा उत्कृष्टता देखाउन विद्यालय तथा गुरुहरुलाई नबिर्सन आग्रह गर्दै विद्यार्थीको भावी जीवनको उज्वल भविष्यको कामना गरेका थिए । शिक्षक रामकृष्ण आचार्यले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा चाडपर्व शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
विदाई भएर जानेमध्येबाट मोनालिसा तामाङ्ग, राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ लगायतले वोलेको कार्यक्रममा शिक्षकशिक्षिकाहरु, विद्यालय संचालकहरु, अभिभावकहरु, आमासमूह, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । नृत्यहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन प्रिन्सिपल विष्णुहरि पौडेलले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया