
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । पर्वत जिल्लाको कुश्मामा प्रधान कार्यालय रहेर २०७० सालमा स्थापना भएको नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभा आज कुश्मा बजारमा सम्पन्न भएको छ । साधारण सभामा भएको शेयर सदस्यहरुको भेलाले अध्यक्षमा खड्ग प्रसाद खनाललाई निर्बिरोध निर्वाचित गरेको छ । साथै संस्थाको उपाध्यक्षमा रमेश प्रसाद पौडेल, सचिव खेमराज शर्मा, कोषाध्यक्ष शिव प्रसाद सुवेदीलाई निर्बाचित गरेको हो । यसै गरी सदस्यहरुमा जलन खत्री, सबिता कुमारी शर्मा, लाल बहादुर हरीजन, लोकराज अधिकारी र बैकुण्ठ गिरी चयन भएका छन् ।
यस्तै भेलाले लेखा समिति पनि गठन गरेको छ जसको संयोजकमा सहकारी संस्थाका निबर्तमान अध्यक्ष याम प्रसाद शर्मा, सदस्यहरुमा डासीराम अधिकारी र ढाकाराम सापकोटा रहेका छन् । सहकारी संस्थाका निवर्तमान अध्यक्ष याम प्रसाद शर्मा संयोजक सहित, निर्वाचन आयुक्त देब शर्मा र सदस्य लोक प्रसाद पौडेल रहेको निर्वाचन मण्डलले यो कार्य समिति चयन गरेको हो ।
बिभिन्न क्षेत्रमा उत्कृष्ठहरुलाई सम्मान
२०७० सालमा स्थापना भएको नमुना ब्यावसायिक कृषी सहकारी संस्थाले अघिल्ला बर्षमा जस्तै छैटो साधारण सभामा पनि बिभिन्न क्षेत्रमा उत्कृष्ठ रहेका ब्यक्तीहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा उत्कृष्ठ बिद्यार्थी बचत कर्ता सम्यता आचार्य, शुसान्त शर्मा रहेका छन् । साथै एसईईमा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यको परिवारबाट मेनका शर्मा तथा प्लस टु बाट सविना कुमारी शर्मा सम्मानित भए । उनीहरुको साथमा पर्वत जिल्लालाई पर्यटन प्रबद्धनमा सहयोग गरेको भन्दै द क्लीप प्रालिका बोर्ड अफ डाईरेक्टर युवराज जोशीलाई पनि सम्मान गरिएको थियो ।
नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभाको कार्यक्रम सञ्चालन प्रेम प्रसाद पौडेलले गरेका थिए भने साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष याम प्रसाद शर्माले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया