
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल पर्वत ।
नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिवार पुन क्लवको प्राङ्गणमा सम्पन्न अधिवेशनले सुवेदार गुम वहादुर पुनको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । सुवेदार पुन यसभन्दा अगिल्लको कार्यकालमा समेत अध्यक्ष भएर काम गरेका थिए ।
जसको उपाध्यक्षमा नायक अदर राज पुन,सचीवमा नायक सुवेदार पृथ वहादुर पुन,कोषाध्यक्षमा हल्दार वेल वहादुर पुन चयन भएका छन् । यस्तै सदस्यहरुमा हल्दार धन वहादुर पुन,नायक उदयराज पुन,टिकमाया पुन, लालवती पाईजा पुन र शान्ति पुन निर्विरोध चयन भएका छन् । साधारण सभामा आफुँलाई निर्विरोध अध्यक्षमा चयन गर्ने सम्पुर्ण सुभेच्छुक हरु लाई सुवेदार गुम वहादुर पुनले हार्दिक धन्यवाद प्रकट गदैै आँफुले आफ्नो कार्यकालमा भुतपुर्व सैनिक तथा प्रहरी संघ लाई रचनात्मक तवरले अगाडी वढाउने ढृढता व्यक्त गरे ।
यस्तै पुनले भुतपुर्व सैनिक तथा उनका परिवारमा आउने समस्याहरु लाई विभिन्न ठाउँवाट समाधान गर्ने प्रतिवद्धता जाएर गरे । कार्यक्रममा वोल्दै अतिथी तथा कुनपा वार्ड नम्वर ६ का अध्यक्ष रुद्र गिरीले जीवनको महत्वपुर्ण समयमा देश र जनताहरुको रक्षाका लागि ज्यानको वाजी गरेर अमुल्य योगदान पु¥याउने भुतपुर्व सैनिक तथा प्रहरीको एकताले समाजमा भाईचारा कायम हुने वताए । गिरीले उक्त संघ लाई आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाएर गरे ।
सोही कार्यक्रममा लघु उद्दमी राष्ट्रिय महिला पुरस्कार वाट सम्मानित उद्दमी खिम माया पुन र गत वर्षको एस् ई ई मा उत्कृष्ट नतिजा ल्याउन सफल भुतपुर्व सेना तथा प्रहरीका ८ जना विधार्थीहरु लाई सम्मान समेत गरिएको थियो । नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीका अध्यक्ष गुम वहादुर पुनको अध्यक्षता हेनरी क्याप्टेन दुर्गावहादुर पुनको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन नायक सुवेदार पृथ वहादुर पुनले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया