
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । आज विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत कुश्मा कैंया अग्लो झोलुङ्गे पुल परिसर वरपर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल युवा परिषदकि पर्वत प्रतिनिधि सूचना शर्माको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा कुश्मा नगरपालिकाकि उपप्रमुख सीता काफ्ले लामिछाने , कुश्मा नगरपालिका वार्ड नम्बर ५ कि वडा अध्यक्ष चित्रकला भारती , डिभिजन बन कार्यलय पर्वतका रेन्जर ईश्वर पुरि वडागाउ बन उपभोक्ता समितिकि अध्यक्ष मानकुमारी गिरि , पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ गण्डकी प्रदेशका नमूना युवा संसद बिपना सापकोटा लगाएत २ दर्जन व्यक्तिको सहभागिता रहेको थियो ।
विश्वकै छानोको रुपमा रहेको नेपालमा वर्षेनी लाखौं पर्यटक नेपाल भित्राइ बिदेशी मुद्रा आर्जन गर्न सकिने र यसका लागि प्राकृतिक सम्पदाहरुको संरक्षण सगै सरसफाइ पनि उत्तिकै आवश्यक पर्ने भएकोले यस्ता कार्यक्रमहरु वर्षको एकदिन मात्रै सिमित रहन नहुने कुरा व्यक्ताहरुले कार्यक्रममा राखेका थिए ।
राष्ट्रका खम्बा मानिने युवाहरुले यस्ता कार्यक्रम गर्दा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत सबैले जाहेर गरेका थिए । उक्त कार्यक्रमको संचालन नेपाल युवा परिषदका पर्वत प्रतिनिधि मिलन पौडेलले गर्नु भएको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया