
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल, अन्नपूण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ।
यहि असोज ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ गर्ने तयारी गरिएकोमा त्यसको सम्पूर्ण तयारी पुरा भएको बिहीवार(आज) लुम्लेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।जसमा कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले प्रवचन गर्ने कार्यक्रम रहेको छ।
सो अवसरमा भनाई राख्दै मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटाले उक्त मन्दिर क्षेत्र तथा समग्र लुम्लेलाई नै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ यज्ञ गर्न लागिएको प्रष्ठ पारे ।उनले गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई पनि धार्मिक पर्यटनको माध्ययम मार्फत महायज्ञले सघाउने विश्वास जनाए।
यज्ञबारे प्रकाश पार्दै वडाध्यक्ष चित्रबहादुर गुरुङले वि.स. २०२२ सालमा स्थापना गरिएको उक्त मन्दिरलाई दैवी शक्ति पिठमा रुपमा चिनाए । यो लुम्लेको पहिलो महायज्ञ भएकाले आम लुम्लेवासी यसको सफलताका लागि लाग्नुपर्ने उनको धारणा थियो ।मूल आयोजक समितिका प्रथम उपाध्यक्ष एकदेव देवकोटाले कालिका मन्दिरलाई लुम्लेको ऐतिहासिक घरोहरका रुपमा चिनाए ।
यज्ञको गण्डकी प्रदेश सांसद राजीव पहारीले उद्घाटन गर्ने कार्यक्रम छ ।जसअन्र्तगत
११ गते मन्दिर परिषरबाट बाजागाजा सहित शोभायात्रा निकाली यज्ञको समुद्घाटन गरिनेछ ।त्यस्तै १२ गतेदेखि १८ गतेसम्म नियमित कथा प्रवचन, १८ गते दिउँसो तीन बजे भागवतको पुरस्तकमा तिलार्पण, ४ बजेदेखि लक्ष्य बत्ती प्रज्वलन तथा रात्रि जाग्राम कार्यक्रम, १९ गते विहान यज्ञ पुर्णाहुती गरी समापन गर्ने तयारी भइरहेको वडाध्यक्ष चित्रबहादुर गुरुङले बताए ।
यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य राखिएको छ ।त्यस्तै विस्तृत परियोजना प्रतिवेदन निर्माण गरि पेगौंडा शैलीमा मन्दिरको पुनःनिर्माण गर्ने सोच पनि मूल आयोजक समितिले बनाएको छ ।यज्ञमा उधारोलाई भने निशेष गरिएको जनाइएको छ।
महायज्ञ अवधिभर सामुहिक पितृ तर्पण, हवन, अन्नदान, भुमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्युचोली, नवग्रहपुजा, चौरासी पुजा सहित पितृको तस्विर राखी आरती अर्पण गर्दै दान गर्न सकिने यज्ञका मिडिया संयोजक श्रीभद्र पौडेलले बताए ।यज्ञको संरक्षकमा अन्नपूर्ण गाउँपालिका तथा सह–संरक्षकमा वडा कार्यालय रहेका छन् ।
मूल आयोजक समितिका अध्यक्ष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजक एकदेव देवकोटाले स्वागत तथा मूल आयोजक समितिका महासचिव दिनेशकुमार जिसीले कार्यक्रम संचालन गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया