
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ आँपु भञ्ज्याङमा रहेकोे कालिका माविमा पोखरा ३० शिशुवामा रहेको युरिका एजुकेसन एकेडेमीले वाटर डिस्पेन्सर सहयोग गरेको छ ।बुधबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा युरिका एजुकेशन एकेडेमीका संस्थापक अध्यक्ष शिवराव सुवेदीले कालिका माध्यामिक विद्यालयका अध्यक्ष गोपाल पुनलाई उक्त डिस्पेन्सर हस्तान्तरण गरेका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनले सरकारी स्कुल चलाउन सहयोगी हातहरुलाई स्वगात गर्नुको विकल्प नरहेको वताउँदै प्राप्त सहयोगको पुर्ण रूपमा सदुपयोग गरिने वताए ।शिवराज सुबेदीले सहयोगको सुरुवात मात्रै हो, विद्यार्थी तथा शिक्षकहरुलाई जाडो मौसममा तातोपानीको समस्या नहोस् भनेर नै वाटर डिस्पेन्सर वितरण गरिएको र यो सहयोगको सुरुवात भएको पनि वताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष गंगाबहादुर गुरुङले विद्यालयमा सुधार गर्नुपर्ने धेरै कुरा भएको वताउँदै पहिला आफु राम्रो हुनुपर्छ त्यस पछि अरुलाइ राम्रो बनाउन सकिन्छ भन्ने कुरा वताए।विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोख्रेलले सरकारी विद्यालयमा विद्यार्थीहरुलाई समय सापेक्ष सुविधा उपलब्ध गराउँन नसक्दा विभिन्न दाताहरुको मुख ताक्नु पर्ने वाध्यता रहेको वताए ।
उनले पोखरा रामबजार निवासी सबिता प्रधानाङ्गले नगद १५ हजार र विद्यार्थीहरुलाई कसरी पढाइमा अब्बल हुने भन्ने विषयमा प्रशिक्षण दिने वताए। सो अवसरमा युवा व्यवसायी पुष्पराज पौडेलले सहयोगको दायारा फराकिलो पार्दै जाने वताए । कार्यक्रमको संचालन शिक्षक कृष्ण पाण्डेले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया