News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    रुपन्देहीमा श्रीमत भागबत ज्ञान महायज्ञ हुने

    उदय अतीत स्याङ्जा:-
    स्याङ्जालि पन्डित तथा भजन गायक लोकेन्द्र सापकोटा द्वारा श्रीमत देबि भागबत ज्ञान महायज्ञ यहि आश्विन १२ गते घटस्थापना देखि २० गते महानवमी सम्म बुटवल उपमहानगर पालिका -१९ रानिबारी मोतिपुर रुपन्देहीमा सन्चालन हुने भएको छ।

    यज्ञ धर्म सस्कृतिको जगेर्ना तथा उठेको रकम मन्दिरको बिकासमा लगाउने कालिका दुर्गा मन्दिरका सचीव तारा चापागाईंले बताउनु भएको छ।

    हरेक दशैमा यस्तो यज्ञ हुने र धार्मिक आस्था लाई बचाउनु युवा लगायत सबैको भुमिका महत्वोपुर्ण हुने स्थानीय खुमन न्यौपानेले बताउनु भएको छ। महायज्ञमा सबैलाई सहभागी भैइदिन समितिले आग्रह समेत गरेको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया