
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
श्रीभद्र पौडेल, हेमजा, । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरको १६ औं बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखः प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले प्रहरीको बोलीचाली मिठो तथा नम्र हुनुपर्ने औँल्याउँदै कानुनको कार्यान्वयनका लागि काम कारवाही गर्दा भने व्यवहार कडा गर्नुपर्ने बताए।प्रहरीले पनि आफुलाई सुधार्दै जानुपर्ने उनको ठहर थियो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले समस्याको प्राथमिकीकरण गरी सामुदायिक केन्द्रहरुले कार्य गर्नुपर्ने बताए। वातावरणवाद र विकासवाद मिले मात्रै देश समृद्घ बन्न सक्ने औँल्याएका उपरिक्षक कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रमका बारेमा पनि प्रकाश पारेका थिए ।
पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले कास्कीमा लागुपदार्थ दुर्बेशनी तथा आत्महत्याका घटनाहरु बढीरहेको तर्फ संकेत गर्दै त्यस्ता घटनाप्रति प्रहरी सचेत रहनुपर्ने आवश्यकता औँल्याए।
यसैबीच साधारणसभाको अवसरमा पत्रकार श्रीभद्र पौडेल सम्मानित भएका छन्।पौडेललाई केन्द्रले संचालन गरेका हरेक क्रियाकलापमा क्रियाशिल रही पत्रकारिता क्षेत्र मार्फत केन्द्रका गतिविधि जनता सामु सम्प्रेषण गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।
त्यस्तै केन्द्रले निवर्तमान अध्यक्ष जीवन अधिकारी, गत वर्ष एसइईमा उत्कृष्ठ जिपीए ल्याउने सदस्यका छोराछोरी मध्येबाट छात्रातर्फ प्राप्ति राज्यलक्ष्मी राणा र छात्रतर्फ संगम आचार्यलाई पनि सम्मान गरेको छ।
सो अवसरमा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष सोमनाथ बास्तोला ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा १ का अध्यक्ष दामोदर शर्मा रिमाल, नेपाली काँग्रेस पोखरा १ का सभापति टंकप्रसाद पौडेल, संस्थापक अध्यक्ष सीता गुरुङ, सल्लाहकार एवं वडा प्रहरी कार्यालय वगर प्रमुखः प्रहरी निरिक्षक दिपक थापा, निवर्तमान अध्यक्ष जीवन अधिकारी, कन्या क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारी, पृथ्वी राजमार्ग वस संचालक कम्पनी लि.का अध्यक्ष योगेन्द्रबहादुर केसी, कामना जागरण महिला समूहकी अध्यक्ष सावित्री पौडेल लगायतले धारणा राखेका थिए ।
केन्द्रका अध्यक्ष मनपती भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रामभूषण पराजुलीले स्वागत तथा केन्द्रका सचिव कल्पना आचार्यले कार्यक्रम संचालन गरेकी थिइन्।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया