
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
मनिष गुप्ता, कपिलबस्तु । मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिका गम्भीर रहेकाे कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले बताउनु भएकाे छ । कयौं मानिसहरु बेचबिखन को सिकार मा परेको सुन्न र देख्नु पर्दा अत्यन्त दु:खद कुरा हो ।गरिबी चेतनाको कमि तथा बेरोजगार को चपेटामा रहेका नेपाली दिदी बैनिहरुलाई गलत मनसायले बेचबिखन तथा शारीरिक शोषण गर्ने उदेश्य ले अनेकौं बहाना बनाई एक ठाउ बाट अर्को ठाउमा लगेको पाईन्छ ।
कुनै पनि सन्तान ठुलो भैइ सके पछि बेचिनु पर्ने बाध्यता र मानिसलाई पशु सरह सम्झने ती मानसिकता भएका ब्याक्तिहरु निरुत्साहित गर्न सबै आआफ्नो ठाउ बाट सकारात्मक भुमिका खेल्न जरुरी छ । बिगत देखि मैले मेरो नगर सिमा सङ्ग जोडिएको कारण यहाँ हुने अनेकौं अपराधीक कृयाकलाप मध्ये मानव बेचबिखन पनि झटिल अबस्था रहेको छ ।यसलाई न्यूनीकरण गर्नको लागि यश नगरले आफन्त नेपाल सङ्ग सहकार्य गरि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।
बिशेष सिमा नाकामा रहेर कर्मचारी परिचालन देखि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न जिल्लाबाट यस नाकाको बाटो प्रयोग हुने हुँदा उनिहरुलाई अग्रिम सचेत गराउने उदेश्यले यश नगरले हाेडिङबोर्ड हरु समेत राखेको छ । आफन्त नेपाल सङ्गको सहकार्यमा विभिन्न दिबशिय कार्यक्रमहरु सन्चालन गर्दै आएका छौ । यसरी मानव बेचबिखन न्यूनीकरण गर्न आगामी दिनमा पनि अझ धेरै प्रयास गर्ने योजना रहेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।
सबै जनालाई रोजगार दिन सकेमा बेचबिखनमा कमि आउने कृष्ण नगर नगरपालिका नि.प्रमुख दिनेश थापाले बताउनु भयो । मानव बेचबिखन न्यूनीकरणमा समुदायमा व्यापक कार्यक्रम संचालन गर्न सकेमा अझ बढी न्यूनीकरण हुने कृष्णनगर न.पा का सामाजिक बिकास अधिकृत शाकिर अहमद ले बताउनु भयो आ.ब ७६/७७ मा आफन्त नेपाल सङ्ग पुन सहकार्य गरि मानव बेचबिखनलाई न्यूनीकरण गर्नका लागि नगरपालिका ले निरन्तर गरेको सहायताले र कर्मचारी नै परिचालन गरेको हुँदा र नगरपालिकाको यो सराहनीय कामले सामाजिक काममा अझ मनोबल बढेको आफन्त नेपाल कपिलवस्तु का सयोजक केसर बिश्वकर्माले बताउनु भयो ।नगरपालिका को निरन्तर सहयोग र नगरपालिका को यो हौसलाले मानव बेचबिखन नियन्त्रणमामा अत्यन्तै ठुलो प्रभाव पार्ने बिश्वकर्माले बताए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया