SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    वुहानका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई पठायो पत्र

    काठमाडौं, । सरकारले नोवल कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए । तर फर्किएकालाई ‘आइसोलेसन’ मा राख्ने...बाँकी

    मेडिकल कलेजको चिकित्सा शिक्षामा मनोमानी: अतिरिक्त शुल्क लिन फेरि सुरु

    काठमाडौं, । काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेका मेडिकल कलेजले विद्यार्थीबाट पुनः अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ । ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् ।सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर...बाँकी

    केपी ओलीको प्रचण्डले लेखेको प्रतिवेदनमा गम्भीर असहमति, यसरी भयो खुलासा

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर असहमति रहेको खुलासा भएको छ ।केपी ओलीका विश्वासपात्र रहेका सरकारका प्रवक्ता...बाँकी

    आज शनिबारको राशिफल : वि.सं.२०७६ साल माघ १८ गते शनिबार

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।...बाँकी

    एमसीसीको विपक्षमा कडा आलोचना गर्न थालेपछि भीम रावललाई मथ्थर पार्ने ओलीको यस्तो अस्त्र

    काठमाडौ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन आग्रह गरेका छन्।...बाँकी

    नयाँ योजना बनाउँदै सरकार, वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो सरकारले ऋण दिने

    काठमाडौ । प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन...बाँकी

    बाथरुम खोल्दा देखियो यस्तो भयानक दृश्य, नुहाउन बाथरुम पसेका दम्पती लामो समयसम्म नआएपछि…

    काठमाडौं । नुहाउने क्रममा एक दम्पतीको मृत्यु भएको छ । ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर एक दम्पतिको मृत्यु भएको हो । ललितपुर महानगरीय प्रहरी परिसरका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको...बाँकी

    गोर्खाको लिगलिगकोटमा पर्यटन भित्रयाउन लिगलिग भिलेज स्पोर्टस गठन

    पोखरा । गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक...बाँकी

    अर्मला पर्वतिय दौडको उपाधि सेनाका कार्कीलाई

    पोखरा, । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलामा आज सम्पन्न पर्वतिय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन ।पोखरा केआइसिङ पुल, दिप बाट शुरु भएको १२ किलोमिटर पर्वतिय र्दौड कार्कीले ५३ मिनेट ३३...बाँकी

    श्रीपन्चमीको अवसरमा अनाथ तथा असाहाय बालबालिकालाई सहयोग

    पोखरा । सरस्वती पुजा अर्थात श्रीपन्चमीको अवसर पारेर एस।टी। क्रियशन म्यानेजमेन्ट प्रा।लिको सदस्यहरुले संयुक्त रुपमा अनाथ तथा असाहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री सहित नगद सहयोग प्रदान गरेको छ । पोखरा १५ टुटुङ्गामा अवस्थित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं