News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News समाचार

    सार्वजनिक विदा दिएको प्रति हार्दिक आभार व्यक्त: मौलाना मसहूद

    कपिलवस्तु, । प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी द्वारा नेपाल सरकार ले ईद ( ईदुल फित्र) का दिन दिएको सार्वजनिक बिदा प्रति नेपाल सरकार लाई हार्दिक धन्यवाद दिएका छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मुस्लिम धर्मावलंबी हरूको ठूलो चाड यहि ११ गते ईद ( ईदुल फित्र) का उपल्क्षयमा नेपाल सरकार ले सार्वजनिक विदा दिने मंत्रीपरिषद ले निर्णय गरेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया