काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप...बाँकी
कास्की, मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा भोलि बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा...बाँकी
वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र...बाँकी
पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते संचालन गरिने भएको छ ।जिल्ला खेलकुद विकास समिति पर्वतको सोमवार सम्पन्न बैठकले जेठ ५ र ६ गते सदरमुकाम कुश्माबजारको वडागाउँ...बाँकी
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख...बाँकी
काठ्माडौ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे...बाँकी
पोखरा, । ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा भोलि बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना हुँदैछ। हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई सामूहिक रूपमा सम्पन्न...बाँकी
पर्वत । जिल्लाको मोदी गाउँपालिकाका सवै वडाहरुमा यस बर्ष सार्वजनिक सुनुवाई हुने भएको छ । गाउँपालिकाकाले आगामी वैशाख २५ गते देखि पालिकाका सवै वडाहरुमा पुगेर सार्वजनिक सुनुवाईसंगै आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि...बाँकी
पोखरा । विभिन्न समयका शासक वर्ग, राजा महाराजको जीवनी र वंशावलीलाई मात्र प्रस्तुत गर्नु इतिहास अध्ययनमा ठूलो भूल हो । इतिहासका अध्येताहरू ज्ञानको ढोकालाई खुला राखेर नयाँ कुरामा अद्यावधिक हुँदै जानुपर्छ। तर, इतिहास विषयलाई नै...बाँकी
रामबहादुर बानियाँ। वि.सं. २०३६—३७ सालतिर पोखराको बाटुलेचौर क्षेत्रमा ज्यादै कम गाडी चल्थे । गाडीमा गण्डकी बोर्डिङ स्कूलको पछाडि ट्रली भएको “ल्याण्ड रोभर” मोटर चल्थ्यो भने मोटर बाइक, गण्डकी बोर्डिङ्गमा कार्यरत “बक्तर” ले चलाउँथे केहि टुरिस्टहरुले...बाँकी