SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् ।केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय...बाँकी

    हेमजामा “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु ,पहिलो दिन २ खेल सम्पन्न ।

    पोखरा । पोखरा महानगरपालिका वडा नं .२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु प्रतियोगिताको शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज...बाँकी

    जिल्ला ह्यान्डबल संघ पर्बतले सुरु गर्यो जुनियर ह्यान्डबल प्रशिक्षण

    गोबिन्द,पर्बत। जिल्ला ह्यान्डबल संघ पर्बतले जुनियर ह्यान्डबल प्रशिक्षण हिजो शनिबार देखि सुरु गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषद, प्रदेश ह्यान्डबल संघ, गण्डकीको आयोजना एवं जिल्ला ह्यान्डबल संघ, पर्बतको ब्यबस्थापनमा आयोजित १५ दिने जुनियर ह्यान्डबल...बाँकी

    निर्वाचन माग गर्दै युवा संघको महाधिवेशनमा नाराबाजी

    पोखरा । युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् । निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन पुरी...बाँकी

    पोखराका भूमिहिन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता

    पोखरा । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् ।पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका...बाँकी

    पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता

    कास्की।,पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्।...बाँकी

    गण्डकी लोक तारा छनोट कार्यक्रम कुश्मामा सम्पन्न

    पर्वत।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाद्वारा आयोजित गण्डकी लोक तारा छनोट कार्यक्रम आज कुश्मा, पर्वतमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष पुजा शर्मा कार्कीका अनुसार असार ७ गते सङ्गीत दिवसको अवसरमा पोखरामा आयोजना...बाँकी

    हेमजा यूनाईटेड “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को सम्पूर्ण तयारी पुरा

    हेमजा । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न।२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा जेष्ठ १० देखि १७...बाँकी

    प्रगति जननी समूहको पहिलो अधिवेशन सम्पन्न,अध्यक्षमा कल्पना वि पौडल

    पर्वत, कुश्मा। प्रगति जननी समूह कुश्मा, पर्वतको पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले महिलाहरूले चाहेमा असम्भव केही पनि हुँदैन भन्ने उदाहरणका रूपमा प्रगति जननी समूहलाई प्रस्तुत...बाँकी

    इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

    अजय मिश्र, कृष्णनगर। इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको समयमा जिल्ला कपिलवस्तु...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं