
१महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
२जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
३जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
४भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
५मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
६रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
७सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
८जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
९जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
१०फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
११रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१२पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पोखरा । आन्दोलनका क्रममा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई कलाकारहरूले सहयोगस्वरुप कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेश समितिले कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियालाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको हो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष शंकर बिरही गुरुङ, केन्द्रीय सचिव सुवाश मल्ल, निवर्तमान केन्द्रीय उपमहासचिव मनकुमार श्रेष्ठ, प्रदेश इन्चार्ज राजेन्द्र सापकोटा, केन्द्रीय सदस्य जीवन दाहाल, प्रदेश सचिव भुपेन बानियाँ, समाजसेवी वेद बहादुर जिसी, पर्वत अध्यक्ष दिपक गदाललगायतको उपस्थितिमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष गुरुङले सुरक्षाको अग्रपंक्तिमा खटिने प्रहरीलाई कठिन परिस्थितिमा साथ दिनु कलाकारहरूको सामाजिक दायित्व भएको बताए । भदौ २४ गते भएको जेन-जेड समूहको आन्दोलनका कारण कार्यालयमा भएका सबै उपकरण जलेर नष्ट भएपछि दैनिक कार्य सञ्चालन सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले स्पष्ट पारे ।
गत आन्दोलनमा डोजरसहित प्रवेश गरेका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । यस क्रममा प्रहरीलाई कार्यालय छाड्नुपरेको थियो भने केही हतियार लुटिएको र केही पुनः फिर्ता भएको प्रहरीले जनाएको छ ।
सोही आन्दोलनमा पोखराका विभिन्न सरकारी निकाय पनि तोडफोड र आगजनीको चपेटामा परेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया