SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, आर्थिक, मुख्य समाचार, राष्ट्रिय, समाचार

    फलेवासको बजेट ७० करोड २१ लाख”

    पर्वत । पर्वतको फलेवास नगरपालिकाले ७० करोडको बजेट ल्याएर सत्रौं नगरसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷०८३का लागी पुँजीगत तर्फ रु। १६,करोड २५लाख ,५० हजार यसै गरी चालु तर्फको बजेट रु। ५३,करोड ९६ लाख...बाँकी

    महाशिला गाउँपालिकाको आगामी बजेट ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५

    पर्वत । पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक...बाँकी

    जलजलाको आगामी आर्थिक वर्षको बजेट ५९ करोड ५४ लाख

    पर्वत।जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको...बाँकी

    बिहादी गाउँपालिकाको बजेट भूमि बैंक विवादले आएन

    पर्वत । भूमि बैंक योजना विवादले पर्वतको बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट नै रोकिएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङ नेतृत्वको नेपाली कांग्रेस र उपाध्यक्ष मीना शर्मा तिवारी नेतृत्वको नेकपा एमालेबीच भूमि बैंकका...बाँकी

    एमाले पर्वतका संस्थापक नेता पौडेलकाे निधन

    पर्वत ।नेकपा (एमाले) पर्वतका नेता गणेश शर्मा पौडेलको आइतबार राति निधन भएको छ । कम्युनिष्ट आन्दोलनको पर्वत जिल्लाका संस्थापक पौडेलको आइतबार आफ्नै घर कुश्मा १० पिपलटारीमा ९:२३ मा निधन भएको नेकपा एमाले पर्वतका कार्यालय सचिव...बाँकी

    रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न

    पोखरा।  रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २०...बाँकी

    मुस्लिम आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष वार्षिक प्रतिवेदन पेश

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन...बाँकी

    चालु आर्थिक वर्ष २०८१मा ३२ अर्ब ८ करोडको स्मार्टफोन नेपाल भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिना (साउन–जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार ३२ अर्ब ८ करोड ७८ लाख...बाँकी

    हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम संचालन गर्दै आएको छ । गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पनि क्लबको...बाँकी

    “पर्वत पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा “

    पर्वत । जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकाम कुश्माबजारमा बिहीवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं