SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कृष्णनगर नगरपालिकाद्वारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

    अजय मिश्र, कृष्णनगर,  । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ। नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी...बाँकी

    ठूलीपोखरी विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण गाउँ नै अन्धकार

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेकाछन् । ठूलीपोखरी सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको लापरवाहीका कारण लामो समयसम्म विद्युतको बिल भुक्तानी नहुँदा नेपाल विद्युत प्राधिकरण पर्वत शाखाले बिद्युतको लाईन...बाँकी

    कस्तो छ रिपोर्ट ? बच्चन परिवारसँग कन्ट्याकमा आएका ५८ जना को–को हुन् जसले तरंग ल्यायो !

    काठमाडौ । बलिउड अभिनेता अमिताभ बच्चनको परिवारका चार जना सदस्यलाई कोरोना संक्रमण पुष्टिपछि बलिउडमा एक तरंग आएको छ । उनीहरुसँग कन्ट्याकमा रहेका ५८ जना व्यक्तिहरुको झल्को देख्दापनि तरंग आएको हो । अहिले उनीहरुको पनि कोरोना...बाँकी

    सिसेफ महिला समुहको सहयोग मृगौला पिडीत गणेश श्रेष्ठलाई

    पर्वत ।  समाजमा क्रृयासील सिसेफ महिला समुहले कुश्मा नगरपालिका ५ स्थीत टाउको तथा मृगौला रोगवाट ग्रसित गाणेश श्रेष्ठलाई एक सहयोग हस्तान्त्रण कार्यक्रम मार्पmत आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।...बाँकी

    बुबा ! तपाईंको मुहारमा सधैं हासो रहिरहोस, जन्मदिनको शुभकामना

    बुबा” शब्द आफैमा प्यारो छ!! आफैमा एउटा सहास, शक्तिशाली र सान्दर्भिक छ, झन मलाई जन्मदिनु हुने मेरा बाबा हजुर त मेरो लागि एक सुपर हिरो हुनुहुन्छ। आजको मितिमा पर्न गएको मेरो सुपर हिरो बाबाको जन्मदिनको...बाँकी

    झण्डै ३० लाख रूपैयाँको राहत सामग्री जलजलाका आठसय विपन्न परिवारलाई वितरण

    पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका...बाँकी

    नगर प्रमुख शाहद्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर उद्घाटन

    अजय मिश्र, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ ।...बाँकी

    नागरिकता संशोधन विधेयक प्रति असन्तुष्ट मुस्लिम समुदायद्वारा विरोध

    कृष्णनगर, कपिलवस्तु, । नेपालमा विहेगरि आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारकाे नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदाय विराेध प्रदर्शन गरेकाे छ । विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई...बाँकी

    गायक सुर्य खड्काले तीजमा कस्को धोको पुर्याउदै छन ? भिडियो हेर्नुहोस्

    काठमाण्डौं । गायक सूर्य खड्काको नया गीत “पुराइदेऊ धोको तीजमा” सार्वजनिक भएको छ । निकै रमाइलो सो गीतमा सूर्य खड्का लाई आवाजमा रिना केसीले साथ दिएकी छन् ।अर्जुन सुवेदीको शब्द तथा गायक सर्जक सूर्य खड्काकै...बाँकी

    फिस्टेल फर्निचर उद्योगकाे पाेखरामा माग बढ्दै (भिडीयाे सहित)

    कृष्ण शर्मा,पाेखरा । गण्डकी प्रदेशकाे पाेखरामा रहेकाे फिस्टेल फर्निचर उद्योगकाे मार्केट राम्रो भए सँगै माग बढ्दै गएकाे छ। लकडाउन खुकुले भए सँगै माग बढेकाे छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं