SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    श्रीपञ्चमीको अवसरमा बाँगेमा सरस्वती मन्दिर सिलन्यास

    पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ बाँगेमा रहेको मैदान माध्यामिक विद्यालय परिसरमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको मन्दिर सिलन्यास गरिएको छ । विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री उदयले विद्यालयको परिसरमा सोमबार सरस्वती...बाँकी

    गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताउनुभएको छ । श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने...बाँकी

    गण्डकी प्रदेश जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको छनोट खेल सुरु

    पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा आज बाट गण्डकी प्रदेश जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको छनोट खेल सुरु भएको छ । गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब स्थलमा...बाँकी

    आज वसन्त श्रवण,देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी...बाँकी

    पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलन माघ २२ मा , थापाले सम्बोधन गर्ने

    पर्वत । आगामी माघ २२ गते पर्वतमा नेपाली कांग्रेस क्षेत्र न २ (ख) को प्रथम सम्मेलन हुनेभएको छ । सम्मेलनलाई कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोन गर्ने भएका छन् । पर्वतको पैयू...बाँकी

    डी मोर्चा ब्याण्डका भोकलिस्टले फरक क्षमता भएका फ्यान लाई ज्याकेट र चस्मा उपहार

    पर्वत ।डी मोर्चा ब्याण्ड को भोकलिस्ट भाष्कध्वज श्रेष्ठले फरक क्षमता भएका फ्यान लाई आफ्नो ज्याकेट र चस्मा उपहार दिएका छन । शाररिक रुपमा अशक्त कु न पा ९ का रसिक श्रेष्ठ, करिब २ घण्टा लगाएर...बाँकी

    सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोे दायित्वः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ ।तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार...बाँकी

    पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाण्डौ सम्पर्क समाज गठन

    दुर्गा प्रसाद शर्मा,काठमाण्डौ। पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाण्डौमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाण्डौसम्पर्क समाज गठन गरिएको छ । खौलालाँकुरीबाट काठमाण्डौमा...बाँकी

    आज कुश्मामा डि मोर्चाको लाईभ कन्सर्ट हुने ‘तारा खरौली ए माया रुदै बसौँली’

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज दि मोर्चाले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको गीत तारा खरौली ए माया रुदै बसौँली टिमले लाईभ कन्सर्ट...बाँकी

    भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, शिविरमा २५० जना लाभान्वित

    पर्वत।पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा बिहीवार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं