SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कालीगण्डकी करिडोर र रिडी–वामी सडक अवरुद्ध

    गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–१ स्थितमा गरगरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।आइतबार दिउँसो करिब १ः३५ बजेदेखि पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)...बाँकी

    स्याङ्गजाको आनन्द आश्रममा साहित्यिक गोष्ठी सम्पन्न

    शिशिर उजाड,पोखरा । स्याङ्गजाको आँधिखोला- ६ फापरथुमस्थित आनन्द आश्रम ज्ञान केन्द्रले साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न गरेको छ।गोष्ठीको उद्घाटन गर्दै फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमाल जंग बानियाँले साहित्य लेखन र कलाले मानव जीवनलाई सुसंस्कृत र...बाँकी

    श्री शुक्लेश्वर महादेव मन्दिर परिसरमा श्रावणमास महोत्सव अवसरमा शिवभक्तहरूको घुइँचो

    पर्वत। जिल्लाको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शुक्लेश्वर महादेव मन्दिर परिसरमा श्रावणमास महोत्सव भव्य रूपमा चलिरहेको छ ।श्रावण महिनाको पवित्र अवसर पारेर शुक्लेश्वर महादेव मन्दिरमा नियमित रूपमा कालाञ्जर हम्पाल महागुरुको तपोभूमि र कालिगण्डकीको पावन तटमा विविध...बाँकी

    हाइब्रिड स्याउखेतीमा मुस्ताङका कृषकको आकर्षण बढ्दै

    मुस्ताङ । मुस्ताङमा विदेशबाट आयातित उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड जातको स्याउ खेती प्रणाली निकै फराकिलो बन्दै जान थालेको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा ईटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउ बोटले...बाँकी

    धर्म-संस्कृतिको संरक्षण उद्देश्यले शिवालय युवा विकास मञ्चद्वारा धार्मिक अनुष्ठानको आयोजना

    पर्वत। शिवालय युवा विकास मञ्च, कुश्मा–६ पर्वतले समाजमा धार्मिक चेतना, आध्यात्मिक उन्नति र सकारात्मक ऊर्जाको प्रसार गर्ने महान उद्देश्यसहित विशेष आध्यात्मिक कार्यक्रमको आयोजना गरेको छ। स्थानीय शिवालय मन्दिर परिसरमा आयोजना गरिएको यस दिव्य अनुष्ठान अन्तर्गत...बाँकी

    व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं...बाँकी

    हिमालय क्लवद्वारा मानव सेवा आश्रमलाई सहयोग

    शिशिर उजाड, पोखरा ।पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले मानव सेवा आश्रम, हेम्जालाई आर्थिक सहयोग गरेको छ।क्लवको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार विहान हेम्जा पुगेर नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सुचना अधिकारी शिवराज...बाँकी

    एकल सरकार निर्माणका लागि विधान संशोधन आवश्यक: महासचिव पोखरेल

    शिशिर,पोखरा।नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एकल बहुमतको सरकार निर्माणका लागि विधान संशोधन आवश्यक रहेको बताएका छन्। एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकलाई पोखरामा उद्घाटन गर्दै उनले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने...बाँकी

    बर्ड एजुकेशन सोसाइटीको आयोजनामा कुमरोज सामुदायिक वनमा चरा अवलोकन कार्यक्रम

    चितवन  ।बर्ड एजुकेशन सोसाइटी नेपालद्वारा आयोजित चरा अवलोकन कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतकाे कुमरोज सामुदायिक वनमा आज (शनिबार) सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १७जनाको सक्रिय सहभागिता थियो। सहभागीहरूले बिहान ३ घण्टासम्म घाँसेमैदान, वन क्षेत्र र...बाँकी

    त्रिभुवन माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिको निम्ति अन्तरक्रिया सम्पन्न

    रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय वुद्धिजिवी , व्यवस्थापन समितिका पदाधिकारी,...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं