SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    समतामूलक समाज निर्माणको बलियो जग शिक्षाः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताउनुभएको छ । चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको उहाँको जोड छ । पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ...बाँकी

    त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट

    लेखनाथ। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखी स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् । स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग...बाँकी

    अत्याधुनिक सुविधा सहितको पोष्टमार्टम गृह निर्माण हुने

    प्रनिश गिरी,कुश्मा। पर्वतको प्रादेशिक अस्पताल कुश्मामा अत्याधुनिक सुविधा सहितको पोस्टमार्टम गृह निर्माण हुने भएको छ। वर्षौं पहिले निर्माण भएको पारम्परिक पोस्टमार्टम गृह जीर्ण भएपछि अस्पतालले आधुनिक प्रविधि र सुविधा सहितको पोस्टमार्टम गृह निर्माण गर्ने भएको...बाँकी

    नेपाललाई विश्वमाझ परिचित गराउन गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो...बाँकी

    नारी दिवसको अवसर पारेर महिलाबिच वक्तृत्व कला प्रतियोगिता सम्पन्न

    पर्वत। यही फागुन २४ गते मनाउन लागिएको एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरूको बिचमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । कुश्माको कृष्ण गण्डकी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ‘सबै महिला तथा बालबालिकाको...बाँकी

    राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन,सञ्चार तथा प्रविधिमन्त्री गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र...बाँकी

    कुश्मा नगरपालिकाको पाकिस्तान पुगेर नेपालका लागि पदक जितेका परियारलाई सम्मान

    पर्वत। करिब दुई हप्ता अगाडि पाकिस्तानमा सम्पन्न भएको क्रस कन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्ण बहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ । गत फागुनको नौ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा...बाँकी

    कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुर्व्यसनी बिरुद्ध सचेतना जगाउँदै

    पर्वत । जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुब्यर्सनी न्यूनिकरण कार्यक्रम सञ्चालन शुरु गरेको छ । नगरभित्रका बजार क्षेत्रहरुमा लागू पदार्थ दुब्र्यसनीको संख्या बढ्दै गएपछि नगरपालिकाले यसको रोकथामका लागि अभियान सञ्चालन...बाँकी

    बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

    लेखनाथ  । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि ले हात पारेको छ । बिहिवार सम्पन्न फाईनल खेलमा विनोद...बाँकी

    दुई करोड लगानीमा कुश्मामा स्केट पार्क सञ्चालन,भोली उद्घाटन हुने

    पर्वत। स्वदेशमा कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु पलायन भैरहेको अवस्थामा पर्वतका दुई युवाले दुई करोड भन्दा बढि लगानी गरेर सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा सुविधा सम्पन्न पर्वत स्केट पार्क सुरुवात गरेका छन्। लामो समयदेखि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं