पोखरा। पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन गत वर्षजस्तै यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार ‘होलिल्याण्ड’...बाँकी
पोखरा । पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक गण्डकी कोटिहोमविराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसीकोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकमा जिल्लाप्रशासन कार्यालय...बाँकी
सचिन्द्र श्रेष्ठ । सुनसरी समाज यूएईको मुख्य आयोजना तथा नेपाली रक्तदाता संघ युएईको सह- आयोजनामा यूएईको दुबईमा अल कुबेत अस्पतालसँगको सहकार्यमा बृहत खुला रक्तदान सम्पन्न गरेको छ । रक्तदान दुबई स्थित अल कूबेत हस्पिटल खलीज...बाँकी
पोखरा।नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिब अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो ।प्रत्यक्षतर्फ निर्वाचन हुने...बाँकी
प्रनिश गिरी,पर्वत। कुनैबेला पर्वतको कुश्माका कुमाल समुदाय आफ्नै भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलबाट सुज्जित रहेकोमा समय वित्दै गर्दा गुमनाम बनेका छन् । पिछडा वर्गमा पर्ने कुमाल समुदायलाई यतिखेर आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेकोमा...बाँकी
प्रनिश गिरी,पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजार क्षेत्रमा सामुदायिक कुकुरहरु यत्रतत्र डुल्दा सडक दुर्घटनाको खतरा देखिएपछि न्युनिकरणका लागि बन्ध्याकरण कार्यक्रम गरिएको छ । जिल्लाको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले तीन दिनको समय लिएर कुश्मा...बाँकी
काठमाडौं । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर...बाँकी
पर्वत । ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोग र महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतको आयोजनामा उत्कृष्ट महिला उद्यमी तथा स्वास्थ्यकर्मी सम्मान, सुत्केरी...बाँकी
पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२...बाँकी
प्रनिश गिरी,पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक...बाँकी