SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    वर पिपल संरक्षण गर्दै आचार्य परिवार

    शिशिर,पोखरा । पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका राजेश आचार्यको परिवार भने चौतारी संरक्षणमा जुटेका छन्। लामाचौर निवासी आचार्यले पोखरा १९ घार्मीस्थित ओमकारेश्वर महादेव मन्दिर परिसरमा वर , पिपल र...बाँकी

    नेकोस कपको उपाधिको लागि आयोजक सूर्य तारा र गन्नी फुटबल क्लब भिड्ने

    पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनल खेल मार्फत गन्नी फुटबल क्लब फाइनलमा पुगेपछि यो फाइनल...बाँकी

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले होली पर्वको शुभकामना सहित आम समुदायमा शभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्। इलाका...बाँकी

    फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

    पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिमा...बाँकी

    आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने

    पोखरा । सूर्यतारा क्लब नेकोस कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्य तारा खेल महोत्सव अन्तर्गतको बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विष्णु पादुका क्लब हेम्जालाई २-० गोल अन्तरले पराजित...बाँकी

    करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय पर्वतका पत्रकार रेग्मी फोनिजद्वारा पुरस्कृत

    पर्वत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय पर्वतका पत्रकार सञ्जय रेग्मीलाई प्रदान गरिएको छ। समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी...बाँकी

    कुलायन समितिद्वारा विभिन्न व्यक्ति सम्मानित

    शिशिर,पोखरा। सिमलचौर बराल कुलायन संरक्षण समिति, पोखरा -१३ आर्वाले कुल संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान् गरेको छ। कुल पुजाको अवसरमा आयोजित कार्यक्रममा समितिका संरक्षक कृष्ण प्रसाद बराल, जेष्ठ नागरिक कृष्णराज बराल, निलकण्ठ बराल,कलाधर बराल,पितृ...बाँकी

    आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल

    काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज...बाँकी

    पर्वत प्रहरीले ३७ बर्षपछि ज्यान मुद्दाका दोषी पक्राउ

    पर्वत। ज्यान मुद्दामा दोषी ठहरिएका दुई जनालाई पर्वत प्रहरीले ३७ बर्षपछि पक्राउ गरेको छ । महाशिला गाउँपालिका वडा नम्बर ५ घर भई ३७ बर्षदेखि फरार ६२ बर्षिय तेजबहादुर गुरुङ र ५७ बर्षिय गम्भिर गुरुङलाई प्रहरीले...बाँकी

    पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

    पोखरा। पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं