काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सही बाटोमा हिँड्न सुझाव दिएका छन् । राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति भनेर हतियार उठाएर मान्छे...बाँकी
काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठुलो गल्ती गरेको बताएका छन् । मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारले गल्ती गरेको कुरा...बाँकी
काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा...बाँकी
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिपत्र पाएका छन् । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर आएपछि उनले नियुक्तिपत्र पाएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको...बाँकी
प्रनिश गिरी, पर्वत । पर्वतको कुश्मा नगरपालिकास्थित पाङ र खुर्कोटका युवा सामुदायिक श्रमदान संस्कृतिको जगेर्नामा जुटेका छन्। युवा सामुदायिक श्रम संस्कृति जगेर्ना गरी गाउँको विकास निर्माणमा लागेका हुन्। गाउँघरमा अरु बेला जो जहाँ भए पनि...बाँकी
पोखरा ।गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत गरेका...बाँकी
पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताउनुुभएको छ । उहाँले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई...बाँकी
पर्वत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंटौ वार्षिक साधारण सभा आईतावार कुश्मावजारमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सर्वसम्मतीले पारित...बाँकी
पर्वत। आज अन्तराष्ट्रिय क्षयरोग दिवस । नेपालमा पनि ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गरी मनाइदैछ । पर्वतमा पनि...बाँकी