
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका संस्थापक तथा जेष्ठ कम्युनिष्ट मञ्चका सल्लाहाकार तोयानाथ चालिसेले नेपाल कम्युनिष्ट पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याईपुर्याउनका लागि पुष्पलाल श्रेष्ठको अतुलनीय योगदान रहेको बताउनुभयो ।
उहाँले पुष्पलालहरुले देखाएको मार्गलाई नेपालका कम्युनिष्ट नेताहरुले भुल्न नहुने बताउँदै यो मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेकपा एमाले फलेवास नगर कमिटि अध्यक्ष देवीप्रसाद तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।
कुश्मा नगर कमिटि अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब जितबहादुर विकले गर्नुभएको थियो । कार्यक्रममा एमाले नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया