
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति खेद व्यक्त गरेको हो ।
विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन पर्वतले सोमवार विज्ञप्ती जारी गरी पेशागत आन्दोलनको मर्म विपरित हुने गरी पविभिन्न बहानामा लामो समय देखि कार्यरत कर्मचारीहरु माथि भएको निन्दनिय कार्य तत्काल बन्द गर्दै श्रम ऐनको पालना र श्रमको सम्मान गर्दै फिर्ता लिन आग्रह गरेको हो । संगठनका जिल्ला अध्यक्ष दिपक सुवेदी र सचिब सन्तोष थापाद्धारा जारी विज्ञप्तीमा बर्खास्त गरिएको भनिएका कर्मचारीलाई तुरुन्त काममा फर्काउन माग गरिएको छ ।
गाउँपालिकामा लामो समयदेखि कार्यरत कर्मचारीको विकलपमा पुनः करार कर्मचरी नियुक्त गर्ने सुनियोजित खेल भैरहेको भन्दै यस्तो कार्य संगठनको निम्ति स्वीकार नहुने र उक्त मागलाई वेवास्ता गरेमा जस्तोसुकै परिस्थिति सिर्जना हुन सक्ने चेतावनी समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघीयता कार्यान्वयनको क्रममा तत्कालीन जिल्ला कर्मचारी व्यवस्थापन समितिले गरेको निर्णयअनुसार कामकाजमा अटिएका कर्मचारीहरुलाई विभिन्न बहानामा विना छलफल पदबाट हटाउनु र यसवाट उत्पन्न हुने विषम परिस्थितिप्रति जनप्रतिनिधि र स्थानीय सरकार गम्भिर नहुनु आश्चर्यलाग्दो अवस्था रहेको भन्दै यो समस्याको तुरुन्त समाधानगर्न पनि संगठनले जोडदार माग गरेको छ । गाउँ कार्यपालिकाले एकैपटक ४० भन्दा बढि कर्मचारी हटाउने निर्णय गरेको बताईएको छ । यो निर्णयसँगै लामो समयदेखि सेवा गर्दै आएको कर्मचारीहरु बिलखबन्दमा परेका छन्


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया