
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा। कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुर्नगठन भएको छ । पर्यटन व्यवसायी लेख बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो। समितिका उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेल प्रसाद गुरुङ, कोषाध्यक्षमा नौमाया गुरुङ र सदस्यहरुमा कोषाध्यक्ष टंक प्रसाद गुरुङ,लिल बहादुर गुरुङ, टाईमाया गुरुङ, तुल प्रसाद गुरुङ “प्रकाश”, होमन गुरुङ, दिनेश गुरुङ, रमेश बि. क., लेख प्रसाद गुरुङ र शशी गुरुङ चयन भएका हुन्।
क्षेत्र व्यवस्थापन समिति पार्चे मादी १ का सचिव गेहेन्द्र गुरुङको अध्यक्षता भएको कार्यक्रममा मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देबीजंग गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पर्यटकीय क्षेत्रको रुपमा परिचित यस क्षेत्रमा थप पर्यटकीय गतिविधि संचालन गर्न समितिले सक्रियता देखाउने विश्वास व्यक्त गरे ।
एक्याप सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की, समाजसेवी लेख बहादुर गुरुङ लगायतले नवनिर्वाचित समितिलाई बधाई दिँदै, पर्यटन विकासमा थप भुमिका निर्वाह गर्ने बताए।
उक्त कार्यक्रममा जनप्रतिनिधि, संरक्षण क्षेत्र व्यवस्थापन समिती, उप-समिती, होटल ब्यवसायी, होमस्टे संचालक, आमा समुह, युवा क्लव, टोल संयोजकहरुको उपस्थिति रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया