SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत पर्वतमा रहेका नेपालकै अग्ला पुल परिसरमा सरसफाई

    पर्वत । आज विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत कुश्मा कैंया अग्लो झोलुङ्गे पुल परिसर वरपर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा परिषदकि पर्वत प्रतिनिधि सूचना शर्माको सभापतित्वमा...बाँकी

    लुम्लेमा हुने महायज्ञको तयारी पुरा

    श्रीभद्र पौडेल, अन्नपूण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ। यहि असोज ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं...बाँकी

    ‘भू माफिया’ले बन्द गराएको बाटो स्थानीयले खुलाए

    जीवन सुवेदी, पोखरा । गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै...बाँकी

    एकता प्रकृया सकिएपछि समाजवादी पार्टीको कृष्णनगर नगर समिति गठन सम्पन्न

    कृष्णनगर कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगर को उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ। उक्त समायोजित पार्टी को अध्यक्षमा गोपाल प्यारे...बाँकी

    म्यानपावर व्यवसायी संघमा पनि हारेपछि पार्टीभित्र ठुलो खैलाबैला, ओली-प्रचण्डको पार्टी पत्तासाफ

    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सत्तारुढ नेकपा पत्तासाफ भएको छ । कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीतेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी...बाँकी

    सुनसँग जोडिएका १३ रोचक कुरा, हातमा लगाइएको सुनले ल्याउँछ दुर्भाग्य

    ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि प्रभाव पार्ने गर्दछ किनभने यो सबै सौर्यमण्डलमा रहेका ग्रहको खेल हो । हरेक धातुको एक विशेष ग्रहसँग सम्बन्ध हुन्छ । यी ग्रहले ती धातुलाई आफू अनुसार प्रभावित गर्ने गर्दछ...बाँकी

    कर्मफ्लाइटस् फाउन्डेशन नेपालको अध्यक्षमा गुरुङ

    पोखरा । पोखराका प्याराग्लाइडिङ्ग पाइलट तथा शिक्षाप्रेमीहरुद्धारा सामाजिक कार्य गर्न स्थापित कर्मफ्लाइटस् फाउन्डेशन नेपालको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले आगामी २ वर्षको लागि भुपालसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति...बाँकी

    बुढानिल्कण्ठको दर्शन गरि आज बिहिबारको राशिफल हेर्नुहोला

    मेष राशी ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ): महिना संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुन सक्नेछ । शत्रु पक्ष सबल रहनेछन् । हाड नसामा समस्या देखिन सक्छ । अध्यनको क्षेत्र सबल...बाँकी

    रुपन्देहीमा श्रीमत भागबत ज्ञान महायज्ञ हुने

    उदय अतीत स्याङ्जा:- स्याङ्जालि पन्डित तथा भजन गायक लोकेन्द्र सापकोटा द्वारा श्रीमत देबि भागबत ज्ञान महायज्ञ यहि आश्विन १२ गते घटस्थापना देखि २० गते महानवमी सम्म बुटवल उपमहानगर पालिका -१९ रानिबारी मोतिपुर रुपन्देहीमा सन्चालन हुने...बाँकी

    मोदीलगायतका नेतामाथि हुँदैथियो आक्रमण, भारतमा भयानक आतंकवादी हमलाको योजना बाहिरियो

    नयाँदिल्ली । आतंकवादी संगठन जैस ए मोहम्मदले भारतमा ठूलो आतंकवादी हमलाका लागि गरिरहेको योजना सार्वजनिक भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमाथि नै आक्रमण गर्ने योजनाका साथ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं