SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार

    सर्बोत्कृस्ट मोडलको उपाधी चर्चित मोडल ओबिले जिते

    काठमाण्डौं । ज्योती फिलिम्सले आयोजना गरेको अवार्डमा यस बर्षको उत्कृष्ट मोडल बिधा तर्फ चिसो महिना पुसैको बोलको गीतबाट बहुचर्चित मोडल ओबि रायमाझीले जितेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि...बाँकी

    कोरोना नियन्त्रणमा खटिएका ६ जना चिकित्सकको मृ’त्यु, अन्य १७ सय संक्रमित

    काठमाडौं । चीनमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका निम्ति खटिएका ६ जना चिकित्सकको मृ’त्यु भएको खुलेको छ । त्यसैगरी १ हजार ७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएका छन् ।वुहानमा कार्यरत १ हजार...बाँकी

    वि.व्य.स. अध्यक्ष वैरागीले गरे जन्मदिनमा विधार्थीहरुलाई पोशाक वितरण

    निर्मल पौडेल एन.पि.घायल पर्वत । यहाँको एउटा माध्यमिक विधालय व्यवस्थापन समितीका अध्यक्षले आफ्नो जन्मदिनमा विधालयका गरिव दलित तथा जेहन्दार विधार्थी हरुलाई स्कुल पोशाक वितरण गरेका छन् । कुस्मा नगरपालिका वार्ड नम्वर ९ कटुवाचौपारी स्थित सार्वजानिक...बाँकी

    सुर्य थापाले पार्टी एकताको भाव र मर्म स्वीकार गर्न नसके पार्टीबाट राजीनामा दिए हुन्छ – सुबोध सेर्पाली

    सम्राज जिसी, रुपन्देही ।  पार्टी नियम र बिधान विपरीत अभिव्यक्ति दिएर आलोचनामा आइ राख्ने नेकपा केन्द्रिय सदस्य सुर्य थापा फेरि जनयुद्ध विषयमा बोलेर चर्चामा आएका छन । नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका...बाँकी

    नेपाली क्रीकेटका भ्यालेन्टाइन्स ब्वाई करण केसी

    सम्राट जिसी, रुपन्देही । आजकै दिन दुई बर्षा अघि डु एन्ड डई मेचमा करण केसीले अबिस्वास्निय पारी खेलेर नामिबियामा क्यानडाविरुद्ध नेपालको अबिस्वास्निय जित निकालेका थिए । जुन इनिङ नेपाली क्रीकेट इतिहासमा झझल्की रहन्छ।सन् २०१८ को फेब्रअरीमा...बाँकी

    भिर्नि झोलाले जित्यो यस्तो ऐतिहासिक अवार्ड, यो बर्षको उत्कृस्ट गित भिर्नि झोला

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो निकै फरक पहिचान सहित करोड कल्वको दौडमा रहेको पछिल्लो समयमा चर्चाको गित भिर्नि झोलाले यो बर्षको उत्कृस्ट एलबमको अवार्ड जित्न सफल भयको हो । भिडियो हेर्न यहाँ...बाँकी

    झलनाथले गराए एमसीसी बारे ओली र दाहालको मुख बन्द

    काठमाडौं, । अमेरिकी सहयोग एमसीसी सहयोगको सम्बन्धमा अध्ययन तथा अनुशन्धान गर्नको लागि नेकपाले गठन गरेको कार्यदलका संयोजक झलनाथ खनालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एमसीसी सम्बन्धमा सार्वजनिक रुपमा टिप्पणी नगर्न आग्रह गरेका...बाँकी

    हाईकु संग्रह ‘‘सौगात’’ को कुस्मामा विमोचन, साहित्यिक पुस्तक निकाल्नेहरुलाई ५० प्रतिशत सहयोग गर्छु : नगरप्रमुख जोशी

    निर्मल पौडेल एन.पि.घायल पर्वत । साहित्यको सवैभन्दा छोटो विधा हाइकु र देशविदेशमा छरिएर रहेका साहित्यकार हरुले सिर्जना गरेका हाईकुहरुको संग्रह ‘‘सौगात’’ को विहिवार कुस्मामा विमोचन गरिएको छ । नेपाल हाइकु केन्द्र जिल्ला शाखा पर्वतले एक...बाँकी

    बहुप्रतिक्षारत गित नैना रेशम बजारमा, परदेशी गायक खड्का भन्छन् श्रोता दर्शकको मन जितीसक्यो {भिडियोसहित}

    कृष्ण अखेली, पर्वत । नेपाली लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेक परदेशी गायक सुर्य खड्काले निकै आसा लाग्दो गित नैनारेशम बजारमा ल्याएका छन् । परदेशी भुमीमा बसेर नेपाली लोक संगितको बजारमा आफुलाई एकपछि अर्को...बाँकी

    हिन्दू र मुसलमान समुदायको संयुक्त धार्मिक आस्थाको केन्द्र मदारबाबा मेला शुरु

    रबिन्द्र यादव / नवलपरासी पुर्व । हिन्दु र मुसलमान समुदायको संयुक्त धार्मिक अास्थाको केन्द्र मदारबाबा मेला शुरु भएको छ ।मजारको मुख्य समाधिस्थल पूजास्थलमा मुख्य पीठाधीश हनिफ मिया बिहिवार नै पुगेपछि मेला शुरु भएको हो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं