SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/४ गते
    १३२८ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ।
    सांगितिक बजारमा लोक पाटोमा धेरै नै गितहरु चर्चामै छन्। पछिल्लो समय सालको पात निकै नै भाईरल भयो । नेपाली लोक संगितका हिसावले सालको पात नेपालमा धेरै भ्युज मध्यको गित मानिन्छ। गितको शैली लगाव शब्द स्वर भाका सबैमा मिठासपन छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उही गितकार नवराज पन्तको शब्द रचनामा तिज कोशेली ‘शितलु’ बाजरमा आएको छ। यस्तै गितमा सन्चारकर्मी तथा गायिका मोडल शित्तल शर्माको आवाज रहेको छ। प्रकाश पराजुली र शित्तल शर्माको आवाजमा लाई भाका प्रकाश पराजुलीले जोडेका छन्। गितको भिडियो पनि राम्रो बनेको आकलन गरिएको छ दर्शक स्रोताले मनमा राखेर सुन्नेछन।

    भिडियोमा सिवन पोख्रेल,गरिमा शर्मा, निरु खड्का, शित्तल शर्मा ,प्रकाश पराजुली,रविन लामिछाने,खेम नेपाली,गोमा न्यौपाने, सुस्मा लामिछाने ,अरोस भुसालको भुमिका रहेको देख्न सकिन्छ। भिडियोम करन चैसिरको छायांकन मनोज कार्कीको सम्पादन भने मौसम हिमालीको निर्देशन रहेको छ।
    भिडियो यस्तो छ:

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं