
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
बैकुण्ठ गिरी, पोखरा । नेपाली लोकदोहोरी क्षेत्रमा आफुलाई फरक शैलीमा देखाउँदै आएका सर्जक दिपक अधिकारीको लय शब्दमा यसपाली तिज कोसेलीको रुपमा पिरतीको चर्चा बजारमा आएको छ ।
नेपाली लोक दोहोरीको क्षेत्रमा सदाबहार चर्चामा रहने गायिका पार्वती जिसीको आवाज भरिएको तिज कोसेली पिरती चर्चा युटुब च्यानलमा सार्वजनिक गरिएको केहि समयमा नै साच्चीकै चर्चाको शिखरमा रहेको छ ।
छिटै गरि आउहै प्यारा
तिम्रो मेरो पिरतीको चर्चा चल्यो गाउँमा
मरक मरक
मरक मरक मम्मर भाच मायालु
मै मादल ठोकुला नाँच मायालु जस्ता एकदमै प्रिय शब्दहरुको कारण गितको बजारमा निकै चर्चा रहेको छ । गितमा लोक गायिका पार्वती जिसीलाई स्वरमा भने गायक सुमन बसौलाले साथ दिएका छन् ।
गितको बारेमा सुचना केन्द्र डटकमसँग कुरा गर्दै सर्जक दिपक अधिकारीले नेपाली संस्कार र नेपाली समाजमा चलेको माया प्रेमका प्रसंगलाई गितमा टिपेर दर्शक श्रोताहरुको बिचमा देखाउन खोजिएको बताए ।
निर्देशक तथा कोरियोग्राफर होम गुरुङको निर्देशनमा तयार भएको भिडियोलाई निर्माण डिजिटल स्टार प्रालिले गरेको हो भने गितमा मोडलको रुपमा सुमन के.सी. र बिद्या लम्साल रहेका छन् । तिज गित पिरतीको चर्चा सहित सबै टिमलाई सुचनाकेन्द्र डटकमको तर्फबाट लाखौं लाख शुभकामना ।।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया