पोखरा । पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने...बाँकी
पोखरा। गण्डकी प्रदेशको दुर्गम स्थान हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङमा संचालनमा रहेको छोन्हुप जिन्जु आधारभुत विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ न्युरोड पोखराले मंगलबार पोखराको हेम्जामा न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा लोमन्थाङबाट पोखरा...बाँकी
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ । नेपालमा ग्रहकै मात्र पूजा...बाँकी
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको...बाँकी
पर्वत । प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपेश बिश्वकर्माको नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको छ । नव गठित कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा...बाँकी
पर्वत । प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सातौ जिल्ला अधिवेशनको अवसरमा प्रेस चौतारी पर्वतका केन्द्रिय सदस्य तथा पर्वत शाखाका पूर्व अध्यक्ष गणेश गिरीलाई प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कार प्रदान...बाँकी
हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१,को सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुक ब. तामाङले बताए । सिधिङ...बाँकी
पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा हुने सोंथर बेँसी टारी बजार मेलाको तयारी पुरा भएको छ । मेलाको...बाँकी
अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा अस्पतालको प्रविधि सहयोगमा संचालित निशुल्क आंखा शिविरबाट ४६८ जना सेवा ग्राही हरू लाभान्वित भएका छन्। उद्योग वाणिज्य संघ कृष्णनगरको भवनमा...बाँकी
पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र...बाँकी