
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १५ ले हाता पारेको छ ।गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिवार भएको फाइनल खेलमा वडा नं. १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधि चुमेको हो ।
विजेतासँगै वडा नं. १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपविजेता वनेको वडा नं. १ ले नगद ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगितामा वडा नं. ५ अनुशासन टिम घोषण भई नगद १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्दा वडा नं. १ का चन्द्रबहादुर गुरुङ उत्कृष्ट खेलाडी घोषित भई नगद ५ हजार र ट्रफी प्राप्त गरे ।
यसै गरी सर्वाधिक गोलकर्ता वडा नं. २५ का सुविन श्रेष्ठ, उत्कृष्ट गोलरक्षक वडा नं. १५ का बलराम खत्री, उत्कृष्ट डिफेन्डर वडा नं. १५ का मिलन गुरुङ, उत्कृष्ट मिडफिल्डर वडा नं. १५ का धर्मराज पराजुली, र उत्कृष्ट फरवार्ड वडा नं. १ का वासु जिसी, उत्कृष्ट प्रशिक्षक वडा नं. १५ का नितेष गुरुङ घोषित भए । उनीहरूलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
प्रतियोगितामा प्रमुख अतिथि पोखरमा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिना, वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधान, हेजमा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ, खेल संयोजक इन्द्र बहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी वलबहादुर कार्की, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, हेमजा युनाइटेडका सल्लाहकार प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरमा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले हेजमा समग्र खेल क्षेत्रको विकास गर्न वडा सधैँ लागि पर्ने बताए ।
पोखरा–१५ का वडा अध्यक्ष तोरण बानियाले खेल क्षेत्रको माध्यमबाट पोखरा महानगर पालिकाका वडाहरूलाई जोड्ने काम हेमजा युनाइटेले गरेको भन्दै धन्यवाद व्यक्त गरे ।हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव माधव अधिकारी र मनोज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा महानगर पालिका तथा वडा नं. २५ को संरक्षणमा प्रतियोगिताको आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल, कास्की जिल्ला फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका रहेको उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहका सहभागिता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया