SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    महाशिवरात्रीको चहलपहल शुरु, पशुपतिमा साधु सन्तसहित भक्तजनको भीड

    काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल शुरु भएको छ । पशुपति क्षेत्रमा साधु सन्तसहित भक्तजनहरुको भीड लाग्न शुरु भएको छ । यस वर्ष पनि नेपाल सहित भारत र श्रीलंका लगायतका देशबाट पाँच हजार साधु आउने...बाँकी

    म्याग्दीको मङ्गला र बागलुङको ताराखोला जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति

    म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले...बाँकी

    ४ महिनामा महाशिला गाउँपालिका बाट ८५ लाख बराबरको तरकारी विक्री

    पर्वत । महाशिला गाउँपालिका बाट ४ महिनामा ८५ लाख बराबरको तरकारी विक्री र्वतको महाशिला गाउँपालिका बाट पछिल्लो चार महिनामा ८५ लाख बराबरको तरकारी बजारमा विक्री भएको छ । इन्प्रेड नेपालको तथ्याङ अनुसार अक्टोवर,नोयम्बर,डिसेम्बर र जनवरी...बाँकी

    दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण

    पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा दरगाउँटारमा पाठेघरको भिआइए परिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ...बाँकी

    पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बीउ बितरण

    पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ ।कार्यलयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे...बाँकी

    बागलुङमा पिकअप जीप दुर्घटना हुदा दुई जनाको मृत्यु ५ जना घाइते

    सुजन अाचार्य,बागलुङ।बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलाको खहरे फुर्सेधारामा पिकअप जीप सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ का ७५ बर्षीय खड्क बहादुर कुँवर,...बाँकी

    लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा

    शिशिर,पोखरा। महाशिवरात्री पर्व नजिकिदै आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री पर्व मनाउँन तयारी शुरु भएको छ ।हिन्दु धर्मालम्वीका आराध्यदेव भगवान शिवको पुजा अर्चना गरी शिवरात्री पर्व मनाउँने परम्परा छ । यही फागुन १४ गते परेको महाशिवरात्रीका...बाँकी

    गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीद्वारा अवलोकन

    समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै आयोजना गरिएको ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ । आइतबार गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले...बाँकी

    विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गरायो

    काठमाडौं । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ । बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी...बाँकी

    शिक्षा ऐन पास गर्न संसदलाई दवाव दिन आवश्यक छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा विधेयक पास गर्न सरकार र संसदलाई दवाव दिनुपर्ने आवश्यकता देखिएको बताएका छन्। नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं