SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    जनताको पक्षमा धमाधम काम गर्दै देउवा सरकार, असोजभित्र थप एक करोड खोप ल्याइने

    प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताएका छन् । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक करोड खोप मुलुकमा ल्याइने प्रतिबद्धता जनाए । कोभिड–१९ को...बाँकी

    अब माओवादी केन्द्र रुपान्तरित हुने माओवादी प्रतिबद्धता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन् । उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन् । केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै...बाँकी

    जन पत्रकार संगठन पर्वतको बैठक सम्पन्न, भाद्र १९ गते जिल्ला भेला गर्ने

    पर्वत । नेपाल कम्युनिष्ट पार्टी निकट जन पत्रकार संगठन पर्वतको बिषेस बैठक सम्पन्न भएको छ । पर्वत कुश्माको पार्टी सम्पर्क कार्यालयमा बसेको बैठकले मदन चापागाईको संयोजकत्वमा ९ सदस्यीय भेला आयोजक समिति गठन गरेको बताइएको छ...बाँकी

    बिप्लव नेकपा निकट दलित मोर्चाको बैठक सम्पन्न, १५ दिने अभियान सञ्चालन गर्ने निर्णय

    पर्वत । बिप्लव नेकपा निकट दलित मुक्ती मोर्चाको बैठक सम्पन्न भएको छ । बैठकले पर्वत जिल्ला भर राजनैतिक र सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कुश्मा खरेयामा रहेको पार्टी सम्पर्क कार्यालयमा आज बसेको...बाँकी

    आफ्नै समूहमा दुई धार भएपछि निर्णायक गृहकार्यमा नेता नेपाल

    काठमाडौं,  । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने प्रस्ट दुई थरी मत देखिएको छ । नेपाल समूहका केन्द्रीय सदस्यहरूको...बाँकी

    सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी सरकार ढाल्न सघाउने दुई सांसदलाई एमालेले कारबाही गर्ने !

    काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको गठबन्धनलाई सघाउने दुई जना सांसद लाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ । सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपा को सूर्य चिन्ह बाट जितेकी विमला...बाँकी

    ओलीका बिस्वासपात्रलाई हटाएर लुम्बिनीमा माओवादी र कांग्रेसबीच ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति

    बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेका विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको छ । विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा...बाँकी

    को-कोले के-के गर्ने हो गर्नुस, कुनै पनि हालतमा अध्यक्ष छाड्दिनँः ओली

    काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने बताएका छन् । पछिल्लो समय पार्टीभित्र माधवकुमार नेपाल पक्षले एकताका नाममा सर्तमाथि सर्त थपिरहेको भन्दै अध्यक्ष ओलीले उसको नियतमा पनि आशंका...बाँकी

    माधव नेपाल समूहबाट झलनाथ खनाल समूह अलग

    एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार...बाँकी

    राष्ट्रपतिलाई एमालेको गुट झगडा मिलाउन निम्तो !

    एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन् । उनले राष्ट्रपतिसँग करिब तीन घण्टा छलफल गरेका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं