नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ । प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका...बाँकी
बागलुङ । लामो समयदेखि विवादमा पर्दै र पारिदै आएको कालीगण्डकी नदि उत्खनन्को बिषयमा बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले सँसदमा आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् । सांसद पाठकले प्रतिनिधिसभा र...बाँकी
काठमाडौं, । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले...बाँकी
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाई लिएर तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै अड्कलबाजी गरिए पनि ती सबै फेल भएका छन् । ‘बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका अनेकौं अड्कलबाजी फेल खाएका छन् । सीसाभित्रबाट बोल्नुपर्ने भनिएका...बाँकी
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू हुनुपर्ने बताएका छन् । उनले दुई अध्यक्षमध्ये एकजनाले सरकार र एकजनाले पार्टी चलाउनुपर्ने जिकिर गरे । ‘प्रधानमन्त्री केपी ओलीले सरकार मात्रै चलाउनुपर्छ...बाँकी
काठमाडौं, । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा भएको उपचार सकेर शुक्रबार फर्किएसँगै पार्टी र सरकारी कार्यमा सक्रिय भएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ। शुक्रबार प्रधानमन्त्री ओली स्वदेश...बाँकी
लेखनाथ । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सरकार सञ्चालनको क्रममा भएका सामान्य कमजोरीलाई देखाएर संघियतानै गलत हो भन्नु सहि नहुने बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्यसंघको २३औं वार्षिक साधारण सभा...बाँकी
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम...बाँकी
काठमाडौ । सविता सरु शर्मा आचार्य मातालाई नचिन्ने अब सायदै कमै होलान् । उहाँले अद्भूत भविष्यवाणी गरेर अलौकिक क्षमता देखाई सक्नुभएको छ । अनुहार हेरेर नै व्यक्ति र अवस्था हेरेर नै देश र परदेशको भविष्यवाणी...बाँकी
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेलाई भेटेको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ । खनाललाई गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले त्यसबारे मौखिक स्पष्टीकरण सोधेका छन्...बाँकी