
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । अहिले सामाजिक सञ्जालमा स्वर्गिय पर्यटनमन्त्री रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईको एक तस्वीर खुबै भाइरल भइरहेको छ । उक्त तस्वीरमा चुनावी अभियानमा भएका बेला भट्टराईको झोला अरु कसैले बोकेको छ । यसलाई लिएर अहिले नकरात्मक प्रतिकृयाहरु आउँन थालेका छन् ।
तर उक्त फोटोमा भएका व्यक्ति विद्याका देवर (दिपेन्द्र अधिकारी) भएको खुल्न आएको । केही वर्ष देखि जापानमा बस्दै आएका उनी आफ्नी भाउजुको चुनावी अभियानमा सहयोगी भुमिका निभाउन नेपाल फर्केको बताइएको छ । सामाजिक सञ्जालमा एकजनाले दिपेन्द्रसहितलाई ट्याग गरेर एक स्टाटस राख्नु भएको छ । यस्तो छ स्टाटस, ‘आज यो फोटो भाइरल भयो ,ब्याग बोकाउन थालि भनेर त्यसैले मैले यो लेख्न बाध्य भए ।
जस्ले ब्याग बोक्नु भएको छ उहाँको सहोदर देवर हुनु हुन्छ दाईको मृत्युपछि भाउजुको रेखदेख गर्नु आफैमा गर्व गर्नु पर्छ । हामीलाई यस्तो पर्दा कस्तो होला ? अरुलाई पर्दा हाँस्न हुन्न । बिबेक नगुमाऊ । मेरो न उहा संग चिन जान छ न कम्युनिष्ट बिचार नै बोक्छु । मेरो आस्था आज सम्म नेपाली कांग्रेसमा छ ।
https://www.facebook.com/photo.php?fbid=10214863448395195&set=a.1204289342828&type=3&theater
तर म एक नारी हुँ, भन्न र लेख्न पायो भन्दैमा बुझेर मात्रै लेखौ । हिजोको दिनमा रबिन्द्र अधिकारी बिरोधमा मैले लेखेकै थिए । तर आज एकल नारीलाई जे पायो त्यो लेख्दा मलाई असैह्य भयो ।पति बियोगमा नारीलाई हौसला दिनुपर्छ । हामिले हामीलाई पर्दा मात्रै गाह्रो होइन सबैलाई गाह्रो हुन्छ ।
दुई बच्चाको आमा बुढा सासुससुराको लागि छोरो गुमाउदाको पिडा यहि नारीको काँधमा छ । शुभकामना छ तिमी लाई मेरो अगाडि बढ् । नारी शक्ति जिन्दाबाद । मेरो यो राजनिति होइन तर माया पक्कै , हो मलाई मेरो परिवारमा परेको दुःख थाहा छ । नारीलाई लोग्नी गुमाउदा कति गाह्रो हुन्छ । मैले नजिकबाट बुझेको छु त्यसैले कांग्रेस भय पनि तिम्रो जितको कामना गर्दछु।’


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया