
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सत्तारुढ (नेकपा)का नेता एवं पूर्वमन्त्री लेखराज भट्टले पार्टी निकट विद्यार्थी संगठनले भारतको विरुद्ध गरिरहेको प्रदर्शन गलत भएको बताएका छन् । माओवादी विद्रोहको पृष्ठभुमीबाट उदाएका नेता भट्टले बिहिबार बेलुकी एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा पार्टीकै विद्यार्थी संगठन अनेरास्ववियुलाई गलत भनेका हुन् ।
भारतले जारी गरेको नक्सामा नेपालको कालापानी लगायत भूभाग समेटेको विरोधमा अहिले सत्तारुढ पार्टीनिकट विद्यार्थी संगठनले भारतको विरोध गरिरहेको छ । कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने भन्दै नेकपा नेता भट्टले ईतिहासमा भएका कमजोरीको समीक्षा गर्नुपर्ने तर्क राखेका छन् ।
भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राखेको र सोही बेला नेपालले पनि त्यहाँ आफ्नो सेना राख्नुपर्ने, तर यसो नगर्दा समस्या परेको भट्टले बताएका छन् ।
भारतसँग सिमा विवाद निकै लामो समयदेखि यथावत रहेको, तर आफु नै सरकारमा सहभागी भएका बेला पनि यसबारे कुनै काम नगरेको भट्टले जानकारी दिए । साथै, कालापानीमा खुकुरी लिएर जानु पनि आफुहरुको कमजोरी रहेको र जनताको सेन्टीमेन्ट लिनका लागि मात्रै यसो गरिएको भट्टले बताएका छन् ।
भारतसँग द्विपक्षीय वार्ता गर्नुको साटो आफुहरुले देखावटी देशभक्तिको काम गरेको र सन् २०१४ मै लिपुलेकलाई भारत र चीनको सिमाका रुपमा राखेको पनि भट्टले खुलासा गरे । कुटनीतिक तवरले समस्याको समाधान गर्नुको साटो विद्यार्थी संगठन सडकमा आउनु गलत भएको भन्दै भट्टले कालापानी र लिपुलेकबारे नेपाल सरकारले निकालेको विज्ञप्ति झारा टारेको जस्तो देखिएको तथा भारतले दिएको स्पष्टोक्ति पनि स्पष्ट नभएको भट्टको भनाई छ ।
भारतको विरोध गर्न आफ्नो पार्टीले विद्यार्थीहरुलाई सडकमा नपठाएको समेत भट्टले जिकिर गरे । विद्यार्थीहरुलाई सडकमा आउनको लागि सरकारले निर्देशन नदिएको, तर सडकमा ओर्लिहाल्ने पहिलेको स्कुलिङका कारण विद्यार्थीहरु सडकमा पुगेको उनले बताए । नेपाल र भारतबीचको समस्या सडकबाट हल नहुने हुनाले यसका लागि नेतृत्वलाई दबाब दिनुपर्ने, तर सडककमा जान नहुने तर्क भट्टले राखे ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया