प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको...बाँकी
संसदको वर्षे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसदको सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा...बाँकी
कृष्णनगर कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगर को उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ। उक्त समायोजित पार्टी को अध्यक्षमा गोपाल प्यारे...बाँकी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सत्तारुढ नेकपा पत्तासाफ भएको छ । कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीतेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी...बाँकी
प्रकाश अधिकारी, पोखरा । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुुर थापा सहित तीन जनालाई विद्यार्थीले करिव पाँच घण्टा नियन्त्रणमा लिएर छोडेका छन् । सोमबार पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको नेतृत्वमा गएका विद्यार्थीहरुले भिसी...बाँकी
चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् ।उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब...बाँकी
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्ग्देनको जन्म २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । २०३९ सालदेखि राजनीति सुरु गर्नु भएका लिङदेन २०४९ र २०५४ सालको...बाँकी
पर्वत/नेत्रबिक्रम चन्द समुहका पर्वत जिल्ला सेक्रेटरी भिमबहादुर मल्ल(अल्र्बट) नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन । नेकपाको केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच मल्ल र नेकपाका जिल्ला सदस्य तथा जलजला इन्र्चाज धनञ्जय मल्ल नेकपामा...बाँकी
नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश–२ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाल प्रचण्डलाई नेता...बाँकी
काठमाडौं,। पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो...बाँकी