
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेललाई जेसीजको ‘स्टार लोकल प्रेसिडेन्ट रिकग्नीसन अवार्ड’ द्धारा सम्मान गरिएको छ ।
मंगोलियामा सम्पन्न सन २०२५ को जे.सी.आई एसिया प्यासिफिक कन्फ्रेन्स उक्त अवार्डको घोषणा भएको थियो । एसिया प्रशान्त क्षेत्रका बिभिन्न देशका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न सो सम्मेलनमा नेपालभरका स्थानीय अध्यक्षहरुमध्ये पर्वत जेसीजका अध्यक्ष पौडेल पनि अवार्डको सूचिमा परेका हुन् ।
सम्मेलनमा सहभागी अध्यक्षहरुलाई जे.सी.आई का चार प्रमुख कार्यक्षेत्रहरु व्यक्तिगत सशक्तीकरण, सामुदायिक सेवा, व्यवसायिक विकास र अन्त्राष्ट्रिय समन्वयमा देखाएको विशिष्ट कार्यप्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।
पौडेलको अध्यक्षतामा रहेको पर्वत जेसीजले सक्रियताका साथ बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । सामाजिक सेवामा पर्वत जेसीजको सक्रियताका कारण देशभरका स्थानीय अध्यक्षहरुमध्ये उत्कृष्टको सूचिमा पर्न सकिएको अवार्ड प्राप्त गर्ने अध्यक्ष पौडेलले बताए । आफ्नो संस्थाप्रति भएको मूल्याङ्कनले आगामी दिनमा झनै सक्रियताका साथ काम गर्नको लागि प्रेरणा मिलेको उनको भनाई छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया