
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले पीँधमा रहेका किसानको आर्थिक जीवनस्तर उकास्न नभई सीमित व्यक्तिको हितलाई ध्यानमा राखेर भूमि बैंकको व्यवस्था गरिएको बताएका हुन् ।
‘गरिब किसानहरूलाई उत्पादनमा सहभागी गराउने, उनीहरूको माध्यमबाट भूमिको उत्पादकत्व वृद्धि गर्ने, किसानको वास्तविक जीवनमा परिवर्तन ल्याउने, सामाजिक न्यायलाई स्थापित गर्ने आजको आवश्यकता हो । तर भूमि बैंकले किसानका वास्तविक हितलाई सम्बोधन गर्ने छैन,’ उनले भने, ‘भूमि बैंकले सीमित व्यवसायीहरूलाई अझ तीभित्र पनि बिचौलियाहरूको पक्षपोषण गर्ने बढी सम्भावना देखिरहेको छु ।’
उनले भूमिका व्यवस्थापन ठिक ढंगले नभएको पनि बताए । पिँधमा बसेका जनताको बारेमा सरकारको कुनै चिन्त नरहेको पुष्टि भएको पनि उनले बताए ।
‘पीँधमा बसेका किसानबारे बजेटले चिन्ता गरेको छैन । किसानको जीवनमा आर्थिक उपार्जनको कुरा बजेटमा छैन,’ उनले थपे ।
सांसद बस्नेतले लामो समय लगाएर बनाइएको ऊर्जा विकासको मार्गचित्रलाई पनि बजेटले बेवास्ता गरेको बताए । यस्तै, सामान्य पूर्वाधार नहुँदा ओझेलमा परेका थुप्रै पर्यटकीय क्षेत्रको विकासतर्फ पनि सरकारको ध्यान नपुगेको टिप्पणी गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया