
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २५ ओै साधारणसभा, नवौं अधिवेशन तथा दशौँ जिल्ला नागरिक सम्मेलन आइतबार कुश्मामा सम्पन्न भएको छ। अधिवेशनबाट खुर्कोट युवा क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। जसको उपाध्यक्षमा निर्मल नेपाली, सचिवमा बलिनारायण रेग्मी, कोषाध्यक्षमा फुलमाया सापकोटा, उपसचिवमा भोलानाथ शर्मा र सदस्यहरु मुकुन्द गौतम, कुल बहादुर हिताङ, कल्पना थापा, सिता नेपाली, शारदा आचार्य रेग्मी, सतिश शर्मा र हरिदत्त शर्मा रहनुभएको छ।
कार्यक्रममा बोल्नु हुँदै गैसस महासंघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले मुलुकको विकासमा नागरिक संगठनले खेलेको भुमिका अतुलनीय भएको बताउँदै नेपालमा गैसस र नागरिक संगठनको भुमिकालाई विभिन्न बहाना र परिस्थितिले खुम्चाउन खोजिए को धारणा व्यक्त गर्नु भयो। सरकार, नागरिक संगठन र निजीक्षेत्रको त्रिपक्षीय सन्तुलन बनाउन र नागरिकका हकहित, खवरदारी र सरकारको कार्यमा साझेदारीका लागि नागरिक संगठनको अभियान अझै शसक्त बन्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।
गैसस महासंघ नेपालका महासचिव देवी खड्काले महासंघले नेपालका समग्र नागरिक संस्थाहरुको प्रतिनिधित्व गर्दै संघसंस्था मैत्री कानुन निर्माणका लागि काम गरिरहेको बताउँदै क्षमता विकास, वकालत र पैरवीमा काम गर्ने नागरिक संगठन नागरिक संगठनले मुलुकमा अहिले बढिरहेको निराशा घटाउन समाजिक परिचालन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियोे। उहाँले महासंघले अब स्थानिय तहहरुका नागरिक संगठनका सञ्जालहरु बनाउने र परिचालन गर्ने बताउनु भयो।
त्यस्तै फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारीले गैससहरुको योगदानले स्थानीय सरकारको काम र कार्यप्रभावकारीता अभिवृद्धिका लागि महत्त्वपूर्ण योगदान गरिरहेको बताउनु भयो। त्यसैगरि नेकपा एमालेका अध्यक्ष गोविन्द पहाडी र नेपाली काँग्रेस पर्वतका उपसभापति डा। चुडामणि आचार्य र महाशिला गाउपालिकाका पुर्व अध्यक्ष राजुप्रसाद पौडेलले गैसस तथा नागरिक संगठनको योगदानको विगत, परिवर्तनको आन्दोलनमा खेलेको भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो।
कार्यक्रममा कार्यक्रम गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष रमेश प्रसाद रिजालको अध्यक्षता र सचिव कृष्णप्रसाद शर्माको संचालनमा भएको थियोे।त्यसैगरी नागरिक सम्मेलनले वर्ष २०८२ को लागि क्रियाशील महिला पत्रकार माया अधिकारीलाई संयोजक पदमा पदस्थापन गरेको छ। नागरिक समाज सञ्जाल पर्वतका संयोजक माधव पौडेलले अधिकारीलाइ पदस्थापन गराउनुका साथै वर्ष २०८३ का लागि संयोजकमा शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला अध्यक्ष यज्ञप्रसाद शर्मा लाई चयन गरिएको घोषणा गर्नु भएको थियो। जिल्ला स्थित नागरिक संगठनका विभिन्न महासंघहरु सम्मिलित छाता परिसंघका रुपमा नागरिक समाज सञ्जाल गठन गरि गैसस महासंघले सचिवालय व्यवस्थापन गर्दै आइरहेको छ। जसको नेतृत्वमा हरेक वर्षमा परिवर्तन र पद हस्तान्तरण हुँदै जाने अभ्यास रहेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया