
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत।रोजगारीको खोजीमा गाउँबाट युवा पलायन झनझन बढ्दो छ । सडक, बिजुली, खानेपानी, स्वास्थ्य चौकी गाउँमा पुग्र्दै गर्दा गाउँका मान्छे शहर झर्ने दर पनि बढ्दो छ । यस्तो अवस्थामा युवा पलायन र बसाई सराई रोक्न विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भूमि बैंकको अबधारणा अघि सार्नु भएको छ । गाउँपालिका भित्र बाँझो रहेका जग्गाहरुलाई भूमि वैंकमा समेटेर रोजगारीका अवसरहरुको सृजना गर्ने अवधारणा अध्यक्ष गुरुङले अघि सार्नुभएको हो ।
गाउँपालिका अध्यक्ष गुरुङले बसाईसराईका कारण बाँझो रहेका जग्गाहरुको सदुपयोग गर्नुपर्ने अवधारणा अघि सार्दै रोजगारी बाँझो जमिन घटाई खेतीयोग्य जमिनको क्षेत्रफल विस्तार गर्ने तथा कृषकहरुको मनोबललाई उच्च राखि बाँझो जमिनको उपयोग भूमि बैंक मार्फत गरिने बताउनुभएको छ । भूमि बैंक सम्बन्धि कार्यविधि कार्यपालिकामा पेश भएको र आगामी गाउँ सभाले त्यो कार्यविधि पास गरेपछि लागू हुने उहाँले जानकारी दिनुभयो ।
बिहादी गाउँपालिका वडा नम्बर ४ वहाकीमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भूमि वैंक लागू भएपछि केही बर्षमा धेरै जनाले रोजगारी प्राप्त गर्ने दाबी गर्नुभयो । सही रुपमा कृषि गर्न सकेमा बिहादीको जमिनमा उत्पादन भएको अन्नले बिहादी भरी पुगेर पनि बाहिर बिक्री गर्न सकिने बताउदै भुमी बैंकको अवधारणाप्रति गाउँसभाका सबैको साथ र समर्थन हुनेमा आफु विश्वस्त रहेको पनि बताउनुभयो ।
उहाँले अवको आवश्यकता पूर्वाधार निर्माण भन्दा बढि रोजगारीको अवसर सृजना गरेर गाउँमा नै बस्ने वातावरण बनाउनु रहेको बताउनुभयो । कुकाठको बिक्री, सेनेटेरी प्याडको उत्पादन, जुत्ता, टाई तथा अन्य आयातजन्य वस्तुहरुको उत्पादन गाउँमा नै गर्न सकिने बताउँदै रोजगारीको सृजना विना गाउँमा सम्बृद्धि नआउने धारणा ब्यक्त गर्नुभयो । पुर्वाधार संगसंगै रोजगारीका कार्यक्रममा पनि ध्यान दिन र माग गर्न उहाँले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वडाका स्थानीयले विकास निर्माणका बिषयमा गुनासा, सुझाव राख्नुका साथै आगामी बजेटमा समेट्नुपर्ने विषयमा धारणा राखेका थिए । वडा नम्बर ४ का अध्यक्ष बिष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी शर्मा तिवारीलगायत विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, टोल विकास समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया