
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै गएका छन् । एक पछि अर्को गर्दै अभिनयमा आइरहेका काफ्ले यति वेला उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि गीतको भिडियो युटुवमा आएको छ ।
उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि डिटिएम मिडिया युटुवमा आएको हो । उक्त गीतमा दीप काफ्लेलाई प्रिन्सिका श्रेष्ठले साथ दिएकी छन् ।
गायक सञ्जय देवकोटा र गायिका समीक्षा अधिकारीको आवाज रवीन्द्र लामिछानेको शब्द संगित र अर्जुन कँडेलको निर्देशन रहेको गीत यति वेला निकै चर्चित रहेको छ ।
दीप काफ्ले मोडल मात्र होइनन् गायक सँगै चर्चित कुशल कार्यक्रम सञ्चालक पनि हुन् । उनको कार्यक्रम सञ्चालन गर्ने शैली प्रति सबै प्रभावित हुने गरेका छन् ।
उनै गायक तथा चर्चित कार्यक्रम सञ्चालक यति खेर पोखरमा जारी गण्डकी कोटिहोममा कार्यक्रम सञ्चालन गरिराखेका छन्। उनी जब मञ्चमा आएर राधे राधे भन्दै कार्यक्रम सञ्चालन गर्न तम्सिछन् अनि भक्तजन उनैको स्वर स्वर मिलाएर राधे राधे भन्दै उनको सञ्चालकिय क्षमता प्रति आकर्षित हुन्छन् ।
‘तपाईँहरूको माया साथले नै म स्थानमा आएको छु’ दीप काफ्ले भन्छन्,‘मेरा हरेक गीत र अभिनयलाई यहाँले देखाएको माया प्रति आभार व्यक्त गर्दै यो म्युजिक भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला ।’ उनले एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयसँगै गायकीमा पनि उनी अव्बलनै मानिन्छन् ।
कोटिहोममा खालि समय भयो कि उनी भक्तजनलाई भुलाउनका लागि भजन गाउन थालिहाल्छन् । उनले गाएका भजनले पनि भक्तजन प्रभावित हुने गरेका छन् । उनले गायनसँगै कोटिहोममा छम छम नाचेर भक्तजनको मन जितेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया