
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत।प्रदेश अस्पताल पर्वतकोको व्यवस्थापन समितिमा जिल्ला समन्व्य समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ ।
यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेपछि शनिवार विकको पदस्थापन गरिएको छ ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकको उपस्थितिमा विकको पदस्थापन तथा निवर्तमान अध्यक्ष शंकर गिरीलाई बिदाई गरिएको हो । अस्पताल व्यवस्थापन समितिको तीन वर्षे कार्यकाल पुरा गरेर गिरी बिदाई हुनुभएको छ । उहाँले आफ्नो कार्यकालमा अस्पताल सुधारका लागि विभिन्न ५० वटा उपलब्धि हासिल गर्न सफल भएको बताउनुभएको छ ।
अस्पतालमा पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष बिकले अस्पतालका नियमित र सफल कार्यहरुलाई निरन्तरता दिँदै जाने र कमी कमजोरीहरुलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । उहाँले अस्पतालमा अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री पाठकले सवै अस्पतालहरुबाट नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि सरकारले विशेष जोड दिएको बताउनुभयो । उहाँले लामो समयदेखि स्तरोन्नती हुन नसकेका र विभिन्न समस्यामा रहेका अस्पतालहरुलाई आफ्नो कार्यकालमा सुधार गर्दै लगेको बताउनुभयो । उहाँले पर्वत अस्पताल समेत ५० शैयामा रुपान्तरण भएको बताउँदै अब सोहि अनुसारको जनशक्ति र उपकरणहरु समेत व्यवस्थापन गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, निवर्तमान अध्यक्ष शंकर गिरी, ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माकी संचालिका राधिका लगायतले बोल्नुभएको थियो । पर्वत अस्पतालका मेडिकल सुपरिटन्डेन्ट डा. हेमन्त बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रकाश सुवेदीले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया