
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर,पाेखरा ।क्षत्री समाज नेपाल कास्कीले विश्व अभिभावक दिवसको अवसरमा आइतबार जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।समाजले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा ८० वर्ष माथिका २६ जना जेष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।
कार्यक्रममा ८२ वर्षिय डम्बर बहादुर घर्ति प्रमुख अतिथि रहेका थिए । घर्ति सहितका जेष्ठ नागरिकलाई समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापा,कास्की अध्यक्ष दिल बहादुर अधिकारी क्षत्री लगायतले दोसल्ला ओढाई सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय महासचिव थापाले समाजको कास्की शाखाले गाउँपालिका आएर यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्नु र आफ्नो घुम्ति वैठक आयोजना गर्नु एक सह्रानिय कार्य गरेको बताए । समाजको दर्पणको रूपमा रहेका जेष्ठ नागरिकलाई उहाँहरुकै थातथलोमा सम्मान गर्न पाउँदा हर्ष विभोर भएको बताए ।
सो अवसरमा महासचिव थापाले समाज अहिले गाउँ, वडा, गाउँपालिका, जिल्ला, प्रदेश तथा प्रवासमा पनि संगठनका काममा लागिरहेको बताए । उनले राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि क्षत्रीहरुको एकतामा जोड दिए ।
कार्यक्रममा प्रदेश लेखा समिति अध्यक्ष गणेश बहादुर के.सी, चेत बहादुर कार्कि, जिल्ला सचिवालय सदस्य तथा कार्यक्रमका व्यवस्थापक राम बहादुर क्षत्री, माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष शंकर कार्कि, महानगर अध्यक्ष कृष्ण थापा लगायतले गाउँ, टोल, जिल्ला, प्रदेश, केन्द्र तथा विदेशसम्म क्षत्रीहरुबीचको मजबुत एकतामा जोड दिए ।
यसअघि कार्यक्रममा सहभागिलाई स्वागत गर्दै जिल्ला कोषाध्यक्ष सन्दिप थापाले समाज विगत २८ वर्षदेखि निरन्तर आफ्ना स्पष्ट मागहरु लिएर अगाडी बढिरहेको र राज्यसंगका मागहरु पूरा गराउन आन्दोलनमै रहेको बताए ।
थापाले बितेका १३ महिनामा समाजले २४ वटा कार्यक्रम गरेको लगायतका विषयवस्तु समेटिएको प्रतिवेदन पेस गरेका थिए । सो अवसरमा जिवन विज्ञानका प्रशिक्षक समेत रहेका थापाले सहभागीलाई केहि समय जिवन विज्ञानसम्बन्धी योग अभ्यास गराएका थिए ।
समाजका कास्की अध्यक्ष दिल बहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष अर्चना बस्नेतले गरेकी थिईन् । सो अवसरमा घुम्ती बैठक समेत संचालन गरिएको थियो।यसैबिच क्षेत्री समाज पोखरा १६ वडा समितिले ५० जना जेष्ठ नागरिकलाई खाजा प्रदान गरेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया