
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
शिशिर, पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालय शिक्षाको मेरूदण्ड नै गुणस्तरीय शिक्षा भएको बताउँदै, शैक्षिक विकासमा सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँले गुणस्तरीय शिक्षाका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत, विकास कुमार आचार्य, कल्पना सुनार, रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य डिल्लीराम पौडेल, चन्दादाता सन्तोष भण्डारी, भारती भवन माविका प्रधानाध्यापक नेत्र बहादुर आले, एमालेका वडा कमिटीका अध्यक्ष कमल प्रसाद बास्तोला, रेडक्रस सोसाइटी उपशाखा १९ का अध्यक्ष रमेश विश्वकर्मा लगायतले न्युन विद्यार्थी भएका विद्यालयलाई मर्ज गरेर भए पनि शैक्षिक गुणस्तर सुधारका लागी प्रयास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा दीर्घ सेवा सम्मानबाट विद्यालयका प्रअ बासुदेव पौडेल, सहायक प्रअ नन्दराज दाहाल, शिक्षक शर्मिला उचै र कर्मचारी राजेन्द्र पौडेल सम्मानित भए। त्यस्तै वर्ष उत्कृष्ट शिक्षकबाट सुरज अधिकार र एस इ इमा उत्कृष्ट जिपिए ल्याउने असिम सुनारलाई सम्मान गरिएको छ। उनीहरूलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले सम्मान पत्र र दोशल्ला प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रअ बासुदेव पौडेलले वार्षिक प्रतिवेदन पेश गरे ।
सोही अवसरमा शिक्षासेवी डिल्लीराम पौडेलले आफ्ना मातापिताको स्मृतिमा अक्षयकोष स्थापना गरे भने अर्जुन अधिकारी र पंडित ऋषिराम पौडेलले अक्षयकोषमा रकम थप गरे । सोही अवसरमा रेडक्रस सोसाइटी उपशाखा पोखरा १९ ले विद्यालयलाई सरसफाई सामाग्री हस्तान्तरण गर्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षता भएको कार्यक्रममा स्वागत शिक्षक शरदराज सापकोटा, विद्यार्थी कृपा पौडेल र संचालन सहायक प्रअ नन्दराज दाहालले गरेका थिए।
कार्यक्रममा विद्यार्थीले विभिन्न मौलिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए। विसं २०४७ सालमा एमाजी कल्चरल फाउण्डेशन जापानको सहयोगमा विद्यालय स्थापना भएको हो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया